नागरिक पोष्ट News

हेर्नुहोस् म्यान्मारमा फेसबुक कसरी अभिशाप बन्यो, सबैलाई चेतना भया !

 विविसी हिन्दी अनलाइनले म्यानमारमा फेसबुकले कसरी सामाजिक सद्भाव लथालिंग बनाइदियो भन्ने प्रसंग यहाँ उल्लेख गरेको छ । पहिले एक सिम कार्डको मुल्य लगभग २०० डलर थियो तर सन् २०१३ मा अन्य कम्पनीहरु बजारमा आउनासाथै एक सिमकार्डको मुल्य २ डलर भयो । अचानक यो धेरै सस्तो भयो । हातमा एक सस्तो फोन र सस्तो सिमकार्ड

वैदेशिक रोजगार बिभाग एकीकृत प्रणालीमा, यसरी हुन्छ सबै सूचना र डाटाको इन्टरलिंक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा असोज १५ गतेदेखि एकीकृत तथ्याङ्क संकलनको काम सुरु हुने भएको छ ।  करिब १ वर्ष लगाएर तयार पारिएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) सफ्टवेयरको परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा उक्त सफ्टवेयरले राम्रोसँग काम गरेको छ । अब लगत्तै

कुल पोष्ट : 142