नागरिक पोष्ट News

चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण

बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि

नेपालको आफ्नै भू–उपग्रह वैशाखबाट आउदै

गोदावरी ।  नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो। ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण

चाखलाग्दा १० वैज्ञानिक सफलता

काठमाडौं । २०१८ ले विश्वमा विज्ञान तथा खाेजबारे नयाँ सम्भावना जगाएको छ । कृत्रिम बौद्धिकता (एआई)देखि रकेट र अन्तरिक्षसम्म जीवन तथा मानव इतिहासबारे धेरै नयाँ जानकारी प्राप्त भए ।  जसमध्ये वर्षका केही चाखलाग्दा सफलता यहाँ प्रस्तुत गरिएको छ –  १. स्पेसएक्सको रकेट  स्पेसएक्सले विश्वको अहिलेसम्मकै

बेनेलीले नेपाल ल्यायो सस्तो बाइक ‘टीएनटी-१५’, मूल्य र यसका बिशेषता सहित

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको सबैभन्दा सस्तो बाइक टीएनटी-१५० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा सार्वजनिक गर्ने जनाएको छ । इटालीयन चर्चित बाइक बेनेली टीएनटी-१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन्

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी...

प्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ।   टापु राष्ट्र भानुआटुमा यूनिसेफले ड्रोनमार्फत खोप तथा औषधी पठाएको हो। स्वास्थ्यको क्षेत्रमा व्यवसायीक ड्रोन प्रयोग भएको यो पहिलो पटक हो। भानुआटुमा करिब २० प्रतिशत बालबालिका महत्वपूर्ण

आफ्नै प्रेमीका या जीवनसाथीको एपसबाट निगरानी यसरी

अब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको

५ सयलाई निःशुल्क कम्प्युटर शिक्षा धरानमा

धरान । मिक कम्प्युटर प्रालि धरानको प्राविधिक सहयोगमा स्विट नेपालको आर्थिक सहयोगमा तीन महिने निःशुल्क कम्प्युटर कक्षा हुने भएको छ । कम्प्युटर शिक्षा अन्तर्गत वेसिक, हार्डवेयर, डिपिटि, डाटावेस, मल्टिमिडिया, ग्राफिक्स, वेभ डिजाइनिङ र वेभ सर्भर नेटवर्किङका कक्षाहरु पाँचसय २५ जनालाई निःशुल्क रुपमा कक्षा

सार्वजनिक हुँदै पल्सर-220F, यस्ता छन् विशेषता

बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको

फेसबुक लाइभमै चितवनका एक युवकले यसरी आत्महत्या गरे

फेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका

होशियार ! सिरानीमूनि मोबाइल राखेर नसुत्नुस् यसरी ज्यानै जान सक्छ

मोबाइल फोन राति प्रयोग गरिसकेपछि सिरानीमूनि राख्ने धेरैको बानी छ । प्रायः मानिस मोबाइल सिरानी मुनी नै राखेर सुत्ने गर्छन्। मोबाइल बाक्दा नै शरिरका विभिन्न अंगमा असर त गरिरहेकै हुन्छ भने रातभरि सिरानीमा राखेर सुत्दा के होला ? मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि)मानव

कुल पोष्ट : 142