विश्वभर दुई करोडभन्दा बढीको एउटै पासवर्डको १२३४५६ प्रयोग भएको खुलासा
काठमाडौं । धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ । धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु
धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा फिनफिनी घुम्न थाले ‘ब्रुमर’
काठमाडौँ । अब काठमाडौँ महानगरपालिकाभित्रका सबै सडक धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘ब्रुमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रुमर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका
राती ‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि
कानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न
विमानस्थल नजिक ड्रोन उडाउन निषेध
फागुन ८, लन्डन | बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ । अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो । “ड्रोनको दुरुपयोगबाट बेलायती
यू–ट्यूबले प्य्रांक, विभत्स दुर्घटना र चरित्र हत्या लगायतका भिडियो र च्यानल हटाउदै
यू–ट्यूबले विश्वभरबाट अपलोड भएका गुणस्तरहिन भिडियो हटाउने र त्यस्ता च्यानललाई प्रतिबन्ध गर्ने तयारी थालेकोछ । भ्यूज र सब्सक्राइबर बढाउनेदेखि राम्रो आम्दानी हुने भएपछि प्रयोगकर्ताहरु गुणस्तरहिन भिडियो बनाइरहेको यू–ट्यूबले जनाएको छ । यू–ट्यूबलाई अश्लिलता, बालबालिकामा मनोवैज्ञानिक डर तथा
२०२५ सम्म तीन चौथाइले मात्रैले मोबाइलबाट चलाउँछन् इन्टरनेट
सन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् । वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार
श्रीयोग बेरोजगारलाई पार्ट टाइम काम गर्ने एउटा प्लेटफर्म
श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो नाम, सम्पर्क नम्बर तथा
साइबर रेप को जालोमा किशोरी, युवती र विवाहिता महिलाहरु यसरी फस्दैछन्
सामाजिक सञ्जालमार्फत प्रेम हुँदै यौनसम्बन्धसम्म पुग्ने र पछि त्यसैको भिडियो देखाएर ब्ल्याकमेल गर्ने प्रवृत्ति बढेको छ । १८ वर्षभन्दा मुनिका किशोरी बढी पीडित छन् । ६ महिनामा ७४ उजुरी परिसकेका छन् । साइबर रेप’को पासो साभार : जनकराज सापकोटा/ इकान्तिपुर काठमाडौँ — सामाजिक सञ्जालमार्फत
‘सुविसु क्यान इन्फोटेक २०१९ मा नयाँ नयाँ प्रविधिको प्रयोग हुदै
काठमाडौंमा २५ औं संस्करणको क्यान इन्फोटेक २०१९ हुदैंछ । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघको आयोजनामा यहि माघ १५ देखि २० गतेसम्म भृकुटीमण्डपमा सूचना प्रविधि मेला हुन लागेको हो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ इ-सेवा’ नाम दिइएको मेला ६ दिनसम्म चल्नेछ । सूचना प्रविधि मेलामा क्यान महासंघका
चीनले बनायो अनौठो चश्मा : जुन लगाएपछि जस्तोसुकै भिडभाडमा पनि अपराधी सजिलै चिन्न सकिन्छ
एजेन्सी – चीन एक बिकसित देश हो जसले बिभिन्न अनौठो प्रबिधिको बिकास गरिरहेको छ । यसैक्रममा चीनले अपराधी पहिचान गर्ने एक नौलो प्रबिधिको बिकास गरेको छ ।अपराधी पहिचानका लागि भन्दै चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै नयाँ वर्षका लागि विशेष