नागरिक पोष्ट News

८५ किलोमिटर चल्ने विद्युतीय स्कुटर आउँदै दश मिनेटमा नै फूल चार्ज,

विद्युतीय बस, कार तथा अन्य सवारी साधन निर्माण भइरहेको बेला भारतमा हालसम्मकै राम्रो मानिएको विद्युतीय स्कुटर केही समयभित्रै सार्वजनिक हुने भएको छ । विश्व विख्यात अटो निर्माता कम्पनी टेस्लाले समेत आफूलाई विद्युतीय सवारी साधन निर्माता कम्पनीको रुपमा आफूलाई परिचित गराउँदै लगेको छ ।जापानी, यूरोपियन कम्पनीहरुले

वर्ल्डलिंकको इन्टरनेट ढिलो हुनुको कारण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले स्थापनाको २५ वर्ष पुगेको अवसरमा मंगलबार भर्चुअल कार्यक्रम गर्यो । कार्यक्रमको शुरुवातमा वर्ल्डलिंकका तर्फबाट वर्ल्डलिंकले यहाँसम्म आइपुग्दा गरेका संघर्ष प्रगतिका कथा सुनाइयो । वर्ल्डलिंकसँग जोडिएका विभिन्न व्यक्तित्वहरुले वर्ल्डलिंकको प्रसंशामा

सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिन

काठमाडौं, १४ भदौ । तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् । हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य

म कम्पुटर ईन्जिनियर :तर के गर्नु म कम्प्युटर गेम छोड्नै सक्दिन

- नातिकाजी महर्जन, प्रिन्सिपल ज्ञानोदय माध्यमिक बिद्यालय सानो छंदाको मेरो स्वभाव र व्यवहारसंग अहिले पटक्कै मेल खाँदैन। अहो म कसरी यस्तो भएछु। घरको, छरछिमेक, टोल समाजको खासै महत्व भएझैं लाग्दैन। मेरो धेरै साथिहरू पनि छैन। छरछिमेकसंग हिंड्ने, डुल्ने, खेल्ने अहं केही छैन। बाहिरको कुरै छोडौं घर भित्र पनि

चीनले शुरु गर्‍यो डिजिटल मुद्राको प्रयोग

नोटबाट पनि कोरोना भाइरसको फैलावट व्यापक बनेको अनुसन्धानहरूले देखाएपछि कोरोना भाइरस फैलिन शुरु गरेको मुलुक चीनले डिजिटल करेन्सी (अभौतिक मुद्रा)को प्रयोगका विषयमा गुरुयोजना नै तयार गरेको छ ।  शुक्रवार चीनको अर्थमन्त्रालयले जारी गरेको त्यहाँको केन्द्रीय बैंकको डिजिटल करेन्सीबारेको नीतिले चीन चाडै

डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज (जुन ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो ।  ‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक

सिंगापुरमा सामाजिक दुरी कायम गराउन रोबोट कुकुरको प्रयोग

सिंगापुरले आफ्ना नागरिकहरुमा सामाजिक दुरीको पालना गराउन रोबोट कुकुरको प्रयोग गरेको छ । बोस्टोन डाइनामिक्स कम्पनीले उत्पादन गरेको चर्चित कुकुर रोबोट स्पटलाई सिंगापुरको धेरै मानिस भेला हुने एक स्थानीय पार्कमा परिचालन गरिनेछ। उक्त चारखुट्टा भएको ठ्याक्कै कुकुरको स्वरुप रहेको रोबोटले पार्कको गस्ती

होशियार ! कोरोनाको मौका छोपदै ह्याकरहरु,यसरी तपाईको एकाउण्ट नै ह्याक भई चोरी हुन सक्छ

 कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् । कोरोनालाई निहुँ बनाएर साइबर अपराधीहरूले गरिरहेका ह्याकरका प्रयासहरू

चैत्र १३ गतेदेखि रु १०० को मोबाइल रिचार्ज गर्दा रु २०० बोनस

कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ । शत प्रतिशत बोनसको व्यवस्था यही चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने विज्ञप्तीमार्फत जनाएको छ । बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर

टुटल र पठाओलाई काम तत्काल रोक्न निर्देशन, अब के हुन्छ ?

टुटल र पठाओलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने व्यवस्था रहेको पुनः अवगत गराएको छ। यदि कानुन उल्लंघन गरी अन्य प्रयोजनाका लागि दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ।

कुल पोष्ट : 142