कुकिज के हो सामान्य जानकारी ?
काठमाडौं । तपाईंले इन्टरनेट ब्राउजरको सेटिङमा धेरैपटक ‘कुकिज’ लेखिएको देख्नु भएको छ । यति मात्रै हाेइन कतिपय वेबसाइट चलाउँदा कुकिज ‘इनेबल’ या ‘डिसेबल’ गर्ने अप्सन आउने गर्छ । तर धेरैलाई कुकिजले के गर्छ भन्ने कुरा हुँदैन । कुकिज यस्ता फाइल हुन्, जुन तपाईंको इन्टरनेट ब्राउजरको क्यास मेमोरीको
नेपाल टेलिकमले शुक्रवारदेखि आईपी टिभी सञ्चालनमा ल्याउने
पुस १६, काठमाण्डौ । नेपाल टेलिकमले शुक्रवारदेखि आईपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम ९एफटिटिएच० मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट टेक्नोलोजी कम्पनी (एसटिसी) ले स्मार्ट क्युआर डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट टेक्नोलोजी कम्पनी (एसटिसी) ले स्मार्ट क्युआर डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । गोजीमार्फत गर्नुपर्ने नगद भुक्तानीलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने उद्देश्यले अनलाइन भुक्तानीलाई अझआधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी स्मार्ट क्युआर
नेपाल टेलिकमले ल्यायो एफटीटीएच–जाडोमा न्यानो अफर
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध हुने जनाईएको छ । अफर बुधबार देखि कार्यान्वयनमा
इसेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्ने सम्झौता
काठमाडौं, १ पुस । इसेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्ने सम्झौता गरेका छन् । योसँगै अब भाइबर प्रयोगकर्ताले सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् ।यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको
किन तात्छ फोन ?
आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ । यस्ता मोबाइलमा प्रयोगकर्ताले धेरै एप्स तथा प्रोग्राम एकैपटक चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न गई फोन तात्ने हुन्छ । मोबाइलमा धेरै इन्टरनेट
पिपुल डिटेक्सन फिचर सहित आइफोन १२ प्रो र १२ प्रो म्याक्स बबजारमा आउँदै
काठमाडौं । एप्पल कम्पनीद्धारा उत्पादित आइफोन १२ प्रो र १२ प्रो म्याक्स मोडलमा नयाँ विशेषता थपिने भएको छ । उक्त दुई मोडलका मोबाइलहरुमा अब पिपुल डिटेक्सन फिचर थप हुने भएको हो । पिपुल डिटेक्सन फिचर भएको मोबाइलले दृष्टि कमजोर भएका मानिसहरुलाई आफ्नो वरिपरी मानिस भए नभएको थाहा पाउन सजिलो बनाउनेछ । साथै यसले
फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने
वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै
स्मार्टफोन किन्नेले यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोसँगै स्मार्टफोनप्रतिको क्रेज झन् झन् बढ्दै गएको छ । कतिपयका लागि स्माटफोर्न अत्यावश्यक छ भने कतिपयले फेसबुक, टिकट, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्चाल प्रयोग गर्नकै लागि भए पनि स्मार्ट फोन किन्ने गरेका छन् । बजारमा सस्तादेखि महंगासम्मका स्मार्टफोनहरु पाइन्छन्
अब खल्तीका ग्राहकले मोबाइल वालेटबाटै भुक्तानी गर्न सक्ने
काठमाडौं । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाद्यान्न लगायतका सामाग्रीको भुक्तानी मोबाइल वालेटबाटै गर्नसक्ने भएका छन् । ग्राहकले कम्पनीको लभउबािययम।नयख।लउ वेवसाइटमा गएर आफूलाई आवश्यक पर्ने सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने