नागरिक पोष्ट News

माइक्रोसफ्टको च्याटबोट सार्वजनिक

एजेन्सी । माइक्रोसफ्टले एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि नयाँ को–पाइलट एप सार्वजनिक गरेको छ । यस एपमार्फत प्रयोगकर्ताहरूले आफ्नो एआई च्याटबोटलाई नयाँ सेवाको रूपमा प्रयोग गर्न सक्नेछन् । यो एप सर्च इन्जिन बिङभन्दा फरक छ र पूर्णतया माइक्रोसफ्टको एआई प्रविधिमा आधारित रहेको माइक्रोसफ्टले दावी गरेको

डरलाग्दो खुलासा : स्मार्टफोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ

तपाईंको फोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ । सुन्नमा यो थोरै अनौठो लाग्नसक्छ, तर यथार्थ चाहिँ त्यही नै हो । नयाँ अनुसन्धानले यसको पुष्टि गरेको छ । कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्टइन माइक्रोफोन भएका स्मार्टफोनहरुले २४ सै घण्टा प्रयोगकर्ताको जासुसी गरिरहेका

नेपाल टेलिकमको NT फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा

काठमाडौँ । एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरि रहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नु हुनेछ । नेपाल टेलिकमले मंसिर २५ देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहनुभएका सेवाग्राहीलाई प्रोमोसनल

टिकटक बन्द गरे/नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा

एनसेलको ८० प्रतिशत शेयर किन्ने लगानीकर्ता को को ?

काठमाडौं। एनसेलबाट आजियाटा समूह बाहिरिने घोषणा गरेको छ । आजियाटा समूहको ८० प्रतिशत हिस्सा रहेको शेयर सुनिभेरा क्यापिटल भेन्चरले नै किन्ने स्रोतले बताएको छ। आजियाटाले बिक्री गर्ने हिस्सा स्थानीय साझेदारले नै खरिद गर्ने प्रबल सम्भावना छ। स्रोतका अनुसार एनसेलमा आजियाटा समूहसँग रहेको सेयर स्थानीय साझेदारले

5G प्रविधि के हो? 5G प्रविधि र नेटवर्कहरू

अर्को पुस्ताको दूरसञ्चार सञ्जाल (पाँचौं पुस्ता वा 5G) सन् २०१८ को अन्त्यमा बजारमा आउन थाल्यो र विश्वव्यापी रूपमा विस्तार हुँदै जानेछ। गति सुधार भन्दा बाहिर, टेक्नोलोजीले एक विशाल 5G IoT (Internet of Things) इकोसिस्टम ल्याउने अपेक्षा गरिएको छ जहाँ नेटवर्कहरूले गति, विलम्बता, र लागत बीचको सही ट्रेड-अफको साथ अरबौं जडान भएका

सर्वाधिक कर तिर्ने करदाता सम्मानित, संस्थागततर्फ नेपाल टेलिकम

काठमाडौं । सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९र८० मा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले सम्मान गर्नुभयो । राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका : फेसबुक, टिकटक अब दर्ता गरेर मात्रै चलाउन पाइने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, एक्स, भाइबर लगायत) सञ्चालनमा कडाइ गर्ने भएको छ । अब यस्ता सामाजिक सञ्जालका प्लेटफर्म दर्ता गरेर मात्रै सञ्चालन गर्न सकिने भएको हो ।  सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० लाई बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।  निर्देशिका अनुसार

नियमनको साटो प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ

काठमाडौं । सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्ति जनाएको छ । सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको यो निर्णयले समस्याभन्दा चुनौती थप्ने क्यान महासंघको ठहर छ । सूचना र सञ्चार प्रविधिको

प्रडक्ट अनुभव गरेर खरिद गर्न सकिने, ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन

काठमाडौं । सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देशक अमित अलि र उपमहाप्रबन्धक रिसा हमातसुकीले संयुक्त रुपमा ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन गरेका हुन् । योसँगै अब ग्राहकले ब्रदरका उत्पादनहरू सुरूमा

कुल पोष्ट : 142