नागरिक पोष्ट News

आजै छोड्नुहोस रोग प्रतिरोधात्मक क्षमता घटाउने यी १० खानेकुराहरु

विश्व स्वास्थ्य संगठ’न लगायतका स्वास्थ्य संस्थाहरुले रो’गसंग ल’ड्ने क्षमता अर्थात इ’म्युनिटि कमजोर भएका मानिसमा कोरोना भाइरसको संक्रमण हुने जो’खिम उच्च हुने जनाएको छ । तथ्यांक अनुसार पनि यस महामारीका कारण मृ’त्यु भएका ब्यक्तिमा रोग प्र’तिरोधा’त्मक शक्ति कमजोर भएको पृष्टि भएको छ ।त्यसैले

मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

काठमाडौं : हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुन सक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खान दानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुने गर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत

सरकारले सबै ४० वर्ष माथिका नागरिकको पिसाब जाँच गर्ने

काठमाडौ । सरकारले नयाँ योजना ल्याउँदै मुलुकका सबै ४० वर्ष माथिका नागरिकको पिसाव जाँच गर्ने भएको छ । वडा वडामा स्वास्थ्यकर्मी परिचालन गरी पिसाव जाँच गर्ने भएको छ । वर्षेनी नागरिकले मिग्रौला सम्बन्धी समस्याका कारण ज्यान गुमाउने अवस्था आउन नदिन सरकारले नयाँ योजना ल्याएको छ । यसरी ४० वर्ष माथिका नागरिकको

हड्डीको समस्याबाट बच्न के खाने ?

एजेन्सी – शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु पैदा हुन्छ भने केही गम्भीर रोगहरु अर्थराइटिस, रिकेट्स र अस्टियोपोरोसिस

के गर्ने, जब विपरित स्वभावका साथीसँग जीवन विताउनुपर्ने हुन्छ ?

काठमाण्डौं - विज्ञान भन्छ, विपरित ध्रुबहरु आपसमा आकर्षित हुन्छन् । विज्ञानको यो सूत्र जीवनमा पनि काम लाग्छ। तर ईमान्दार हुनका लागि विज्ञानका अलावा, जीवनमा दर्शन पनि आवश्यक छ। निस्सन्देह, हाम्रो शरीर र दिमागले वैज्ञानिक ज्ञानको आधारमा धेरै हदसम्म काम गर्छ । उदाहरणका लागि यदि तपाईं अन्तर्मुखी स्वभावको

हृदयघात हुनु अगावै शरीरले दिन्छ यी ८ संकेत, भूलेर पनि नगर्नुहोस् वेवास्ता

एजेन्सी । पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ। अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ। पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ। आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो। हृदयघातका

छालाको क्यान्सर : लक्षण र उपचार

छालाको क्यान्सर आम हो । धेरैलाई अहिले छालाको क्यान्सरले सताइरहेको छ । कतिपय असावधानी वा बेवास्ताले छालाको क्यान्सर जटिल चरणमा पुग्न सक्छ । तपाईं÷हामीलाई थाहा छ, क्यान्सरको सुरुवाती अवस्थामा उपचार संभव छ । तर, जटिल अवस्थामा पुगेपछि उपचार खर्चालु मात्र होइन, असंभव पनि हुनसक्छ । क्यान्सरको जोखिम हुने

हाम्रा यी सामान्य गल्ती जसले स्वास्थ्यलाई गंभीर असर गर्न सक्छ

हामीलाई यावत् कुरा अत्यान्तै सामान्य लाग्छ । खानु, बस्नु, सुत्नु आदि कुरामा हामी बेपर्वाह छौं । ‘नानीदेखि लागेको बानी’ भनेर पनि धेरै कुरामा ख्याल राख्दैनौं । जबकि हामीले सामान्य वा झिनामसिना भनिएका कतिपय कुरा वा आनीबानीले शारीरिक स्वास्थ्यमा भने ठूलो असर पु¥याउन सक्छ । जस्तो हामी हतारमा खाना खान्छौं

जलनका बिरामिका पोषण तथा सचेतना मूलक कार्यकर्म समपन्न

- साधना बस्नेत २०७८ भदौ ८ गते मङ्गलवार सेन्टरल डिपार्टमेनट अफ गृह विज्ञान अन्र्तगतको १ बर्शे अधिस्नातक डाइटेटिक्स कार्यकर्मको दोस्रो ब्याचको छत्राहरुको जलनका बिरामीको पोषण र जलनको सचेतना मूलक कक्षा संचालन भयो । जलनका बिरामिलाइ कस्तो प्रकारको खानेकुरा हुनु परयो , अनि कति प्रतिशत पोलेको लाइ कति पोशिलो

खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

काठमाण्डौ – सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका

कुल पोष्ट : 370