नागरिक पोष्ट News

नेपालमा आइतबार थपिए ५५७ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा आइतबार थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६१ पिसिआर परीक्षणका क्रममा ५ सय २२ जना र १ हजार ५ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । त्यस्तै

आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं -  हिजो भिटामिन ए क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ। पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन

विश्वमा उपलब्ध तौल नियन्त्रणमैत्री १६ खाना

सबै खाद्यान्नका आ–आफ्नै विशेषता हुन्छन् । त्यसमा पनि फरक–फरक खानेकुराले तपाईंको शरीरमा व्यक्तिपिच्छे फरक नतिजा दिन सक्छ । एउटै खाद्यान्नले पनि व्यक्तिको भोक, हर्मोन, अर्थात् क्यालोरी प्राप्तिमा समान प्रभाव रहन्छ भन्ने छैन । यहाँ केही यस्ता खाद्यान्नबारे चर्चा गरिनेछ, जुन तौल नियन्त्रणका लागि सबैका

लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी, कुन पदमा कति?

लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ।  आयोगले एक सूचना जारी गर्दै स्वास्थ्यको विभिन्न प्रमुख विशेषज्ञ पदमा आवेदन खुुल्ला गरेको छ। आयोगले २७ असाेजमा सूचना प्रकाशित गर्दै विभिन्न विधाका ११ औं तहका १३ जना प्रमुख विशेषज्ञ चिकित्सक ९ औं तहका ३० जना विशेषज्ञ चिकित्सकका लागि आवेदन

के हो ग्लुटेन ? किन यो स्वास्थ्यका लागि हानिकारक छ ?

अहिले धेरैले चामलको विकल्पमा गहुँको रोटी खाने गर्छन् । कतिपय रोगको कारण होस् वा तौल घटाउने चक्करमा, रोटी उपयुक्त हुने बुझाई धेरैको छ । यद्यपि गहुँको रोटी एवं गहुँको पिठोबाट बनेको परिकार वास्तवमै लाभदायक हुन्छ त ? किनभने गहुँ धेरै मानिसले प्रयोग गर्ने अन्न हो । यसले २० प्रतिशत भन्दा धेरै उर्जा र पोषकतत्वको

पिरो खानेकुराका धेरै फाइदा छन्, रिसलाई पनि नियन्त्रण गर्छ

तपाईंले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन्

दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासियो

काठमाडौ - दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ । चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ । दशैका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा

पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ६ हजार ९ सय ६६ पिसिआर परिक्षणका क्रममा ३ सय ८५ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३

कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ - डा. जेपी जैसवाल (सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट) नर्भिक हस्पिटल

काठमाडौं । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श

भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली  इम्युन सिस्टम  बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन

कुल पोष्ट : 370