कोरोना सङ्क्रमणले बढायो कुरिलोको माग : भाउ किलोको चार हजार रुपैयाँ
काठमाण्डौ - काठमाण्डौका मुख्य बजार कालीमाटीसहित विभिन्न तरकारी बजारमा यो वर्ष कुरिलोको मूल्य बढेको छ । अघिल्लो वर्षसम्म खुद्रामा किलोको एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुरिलोको मूल्य यसपालि बढेको छ । कुरिलो आज किलोको ४ हजार रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । अहिले बजारमा
दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?
काठमाडौं । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै(कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया(कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदारबेफाइदाबारे विभिन्न अध्ययन हुँदै
घटेन काेराेना सङ्क्रमणको दर, थप १५ काे मृत्यु
काठमाण्डाै - पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट १५ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ८७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यस्तै थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण
गर्भवती महिलाले पुस्तक पढ्दा शिशुलाई के फाइदा पुग्छ ?
काठमाडौं । मातृत्व एक महिलाको जिन्दगीको सबैभन्दा सुन्दर पक्ष हो । गर्भमा आफ्नो सन्तान हुर्काइरहँदा एउटी आमाले जुन अनुभूति गर्छिन्, त्यसको तुलना संसारका कुनै पनि वस्तुसँग हुन सक्दैन । गर्भवती भएको बेला महिलाका मनमा अनेक भावना र तरंग पनि पैदा भइरहेका हुन्छन् । खुशीसँगै तनाव पनि यस्तो बेला मनमा उब्जिन सक्छ
स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने?
वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ। यसको मतलब यदि अचानक अनुहार बांगियो, हात सिधा भएन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ। दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा
लागू औषधको दुर्व्यसन मुक्त समाजको निर्माणमा लागौ !
खड्ग बहादुर श्रेष्ठ - जानी वा नजानी लागू औषधको प्रयोगमा फस्नु भनेको मान्छेको लागी पिडादायक जीवनको सुरुवात हुनु हो । धनको बर्बाद,घर परिवार, समाजको अमन चयनमा खलबल समेत सुरु हुन्छ । राम्रो अध्ययन ,ब्यापार ब्यबसाय गरिरहेका, समाजमा मर्यादित ब्यक्ति तथा परिवार भित्र जव लागू औषधको दुरुपयोगको प्रबेश हुन थाल्छ
पत्थरी भएमा के गर्ने ?
काठमाण्डौँ - पत्थरी भएमा पेट दुख्ने, फुल्ने, वायु बढ्नेजस्ता लक्षणहरू देखा पर्दछन् । पित्त थैलीमा पत्थरी भएमा ग्यास्ट्रिकमा जस्तै पत्थर पित्त नलीमा अड्किएमा कमलपित्त ९जन्डिस० लाग्ने सम्भावना हुन्छ । कहिलेकाहीँ त्यसको प्रभाव कलेजोमा पनि पर्न सक्छ । मिर्गौलामा पत्थर जमेमा पिसाब फेर्न गाह्रो हुन्छ । साथै
सन्तुलित पोषण सम्बन्धि कार्यकर्म सम्पन्न
काठमाण्डौँ - नागार्जुन स्थित रानिबन काठमान्डुमा हिमालया वालडरफ स्कुलमा पोषण सम्बन्धि कार्यकर्म सम्पन्न गरियो। अहिले भर्खर बिधयालयहरु संचालन भएको हुँदा बालबालिकाको उच्च भविष्यको शिक्षाको साथै स्वास्थ पनि एक ठूलै योगदान रहेको भन्दै स्कुलका प्रिन्सिपल तथा अन्य शिक्षक शिक्षिकाले पोषण सम्बन्धि कार्यकर्म
साँस गनाउने स’मस्या छ ? उसोभए तपाईलाई हुनसक्छ यस्तो रो’गको संकेत !
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ । हामी ठान्छौं, यो सामान्य समस्या हो । यद्यपी कतिपय अवस्थामा यो गंभिर रोगको संकेत
चिसो मौसममा सुन्तलाको सेवन गर्नुका फाइदाहरु : तौल घटाउनदेखि सुन्दरता बढाउनसम्म
एजेन्सी - चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरु सुख्खा हुन्छन् । पाचन प्रक्रिया कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ । तौल