अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर द्वारा रक्तदान तथा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
काठमाण्डौँ - अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर ( अल्फा केयर ) द्वारा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १० गते शनिबारका दिन रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ। अल्फा केयरका मेडिकल निर्देशक डा. अजय पराजुलीका अनुसार, उक्त शिविरमा ४९ जनाले रक्तदान गरेका छन् भने २८५
अल्फा हेल्थ केयरले नयाँ वर्षको अवसरमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर
काठमाडौं - अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर ) द्वारा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा यही वैशाख १० गते शनिबारका दिन रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्ने भएको छ। अल्फा केयरका मेडिकल निर्देशक डा। अजय पराजुलीका अनुसार, उक्त दिन रक्तदान कार्यक्रमका साथ साथै
मिर्गौलाका बिरामीले के खाने के नखाने ? Dt. Mira Shah पोषणविद्
काठमाडौं । मिर्गौलाका बिरामीले कम प्रोटिन र सोडियम हुने सेतो मासु र माछा खान सक्छन् । एक कप चिकेनमा (८४ ग्राम) ६५ मिलिग्राम सोडियम, १९२ मिलिग्राम फस्फोरस र २१६ ग्राम पोटासियम पाइन्छ । प्रोटिन युक्त खाद्यपदार्थ ठिक मात्रामा सेवन गर्न सकिन्छ । पोटासियम कम भएका फलफूल जस्तै अंगुर, भुईंकटहर, आँप, स्याउ आदि मध्यम
सबै रोगको उपचार अब नेपाल नेशनल अस्पतालमा
काठमाण्डौँ । अत्याधुनिक सुविधा सम्पन्न नेपाल नेशनल अस्पताल पछिल्लो समय धेरैको रोजाइमा परीरहेको छ । काठमाडौँ स्थीत कलंकीमा रहेको अस्पतालले सर्वसुलभ मुल्यमा प्रदान गर्ने अत्याधुनिक स्वास्थ्य सेवाका कारण सबैको रोजाईमा परेको हो । हालै अस्पतालले अन्तर्राष्ट्रिय स्तरको इमरजेन्सी सेवा सुरु गरिएको छ
‘नारी दिवस’ को दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दे, एभरेष्ट अस्पताल
काठमाण्डौँ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन २४ गते ‘नारी दिवस’ को दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पतालले विशेषगरि स्त्री रोगसंग संम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । बरिष्ठ स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना
कसरी सम्बन्ध राख्दा बच्चा बस्दैन ? जानि राखौ – डा. नुतन शर्मा
प्रायजसो धेरै महिलाहरु ग,र्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि ग,र्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।पछिल्लो समय अशु/रक्षित यौ, न स, म्पर्कका कारण ग’र्भप’तन गर्ने किशोरीहरुको संख्या बढ्दै छ । शिक्षित
पछिल्लो २४ घण्टामा झन्डै २ हजारले जिते कोरोना
काठमाण्डाै - पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नाै हजार सात सय ८९ जनाकाे नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार नाै सय ९३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन्
पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा काेराेना पुष्टि
काठमाण्डाै - पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार सात सय ५६ जनाको नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय जना निको भएका छन् । यही अवधिमा कोरोना
झन्डै ४ हजार कोरोना संक्रमितले जिते कोरोना
काठमाण्डाै - पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना
शनिबार १ हजार ८ सय २६ जनाले कोरोना जित्दा थप ८ सय ३६ जना संक्रमित थपिए
काठमाण्डाै - पछिल्लो २४ घण्टामा एक हजार आठ सय २६ जना कोरिना संक्रमित निको भएका छन् । आज मात्रै थप आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले