केन्यासंग ५ विकेटले पराजित नेपाल
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिवारको भएको खेलमा नेपाल केन्यासंग ५ विकेटले पराजित भएको छ । डिएल मेथडअनुसार भएको खेलमा केन्याले ९३ रनको लक्ष्य २४ . १ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो ।
जनस्वास्थ्यमाथि स्वास्थ्यकर्मीको खेलवाड, पोलियो अभियान रोक्ने प्रयास
प दस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् ।शनिबार १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ । स्वास्थ्यकर्मीहरुको
स्वाइन फ्लुको बिरामी:खोकी लागिरहे, घाँटी खसखसाइरहे, १० दिनसम्म कडा ज्वरो आए
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका एकजना बिरामीमा स्वाइन फ्लु भाइरस फेला पारेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एक हप्ताअघि अस्पताल पुगेका ५० वर्षीय पुरुषलाई स्वाइनफ्लुको संक्रमण देखिएको हो । रुघाखोकी निको नभएपछि स्वाइनफ्लुको आशङ्कामा परीक्षण
माइग्रेन, कम्मर दुख्ने र रुघाखोकी जसलाई औषधी नखाइ यसरी निको पार्न सकिन्छ
शरीरमा देखापर्ने त्यस्ता रोगलाई प्राकृतिक विधीबाट पनि निर्मूल पार्न सकिन्छ । योग त्यसको सर्बोत्तम बिकल्प हो । १. कम्मर दुख्ने कारण- माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरीमा धेरै शारीरिक श्रम गर्नु । हलासन – जमिनमा कम्मरको बलमा सुत्ने, दुबै...
‘भास्कुलर सोसाईटी अफ नेपाल’ गठन
मुटु तथा रक्तनली सम्वन्धि रोगको उच्चस्तरीय उपचार र चेतनाका लागि भास्कुलर सोसाईटी अफ नेपाल नेपालमा मुटु तथा रक्तनली सम्वन्धि रोगको उच्चस्तरीय उपचार सेवा र चेतना दिने उद्देश्यका साथ भास्कुलर सोसाईटी अफ नेपालको स्थापना भएको छ । डा उत्तमकृष्ण श्रेष्ठको अध्यक्षतामा मुटु तथा रक्तनलीका चिकित्सकहरु
डा. भगवान कोइरालाका नजरमा मुटुरोगबाट बच्ने उत्तम उपाय जीवनशैली र खानपानको सही व्यवस्थापन
अव्यवस्थित जीवनशैली र खानपानका कारण पछिल्लो समय २०/२५ वर्षका युवाहरू समेत मुटु र मुटुसम्बन्धी रोगले पीडित हुन थालेका छन्। नेपालजस्ता विकासोन्मुख मुलुकमा मुटुको रोगले पीडित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। पछिल्लो समय नसर्ने रोगहरूमध्ये मुटुसम्बन्धी रोग लाग्नेको संख्या तीव्र गतिमा बढेको छ। विश्वमा
यसरी जोगाउँन सकिन्छ कलेजो
शरीरको आन्तरिक अंगमध्ये कलेजो सबैभन्दा ठूलो अंग हो । पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम यसको हुन्छ । हरेक घरमा एक जना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ । कुनै पनि हानिकारक चिजले कलेजोलाई
प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा पाइन्छ यी ८ फाइदा
प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ । यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि
Father of C and Co-Developer of Unix, Dennis Ritchie Dies
Ritchie, the creator of the C programming language and co-developer of the Unix operating system passed away on October 8 at the age of 70, leaving a legacy that casts a very long shadow.Ritchie’s work on the Unix GENIE time-share system. It made it possible for my high school to time-share the PDP-11 at SUNY-Stony Brook—the same model computer that Ritchie, Kenneth Thompson and their team used to create Unix—and for me to write my first lines of code on a DECwriter II TTY terminal. Ritchie didn’t invent the curly-bracket syntax—that came from Martin Richards’ BCPL. But the C programming language, which he called “quirky, flawed, and an enormous success,” is the basis of nearly every programming and scripting tool, whether