नागरिक पोष्ट News

क्यान्सर : कसरी र कुनबेला लाग्न सक्छ, क्यान्सर भएको कसरी थाहा पाउने ?

क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असंभव हुने गर्छ । जब शरीरमा खराब कोशिकाहरुको बढोत्तरी हुन्छ, त्यसले क्यान्सर पैदा गर्छ । हाम्रो शरीरमा दिनहुँ कैयौं कोशिका जन्मने र मर्ने क्रम चलिरहेको हुन्छ । जब प्रदूषण, खराब खानपान, जीवनशैलीका कारण उक्त कोशिका पैदा गर्ने डिएनएमा असर पुग्छ,

होशियार !अनुशासित बनाउने वाहनामा बच्चालाई यसरी पिट्दा यस्तो गंभिर असर पर्नसक्छ

 जब बच्चालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ । बच्चाहरु झन आक्रमक, आपराधिक हुने भय हुन्छ । विश्वका कुख्यात अपराधीहरुको पृष्टभूमी पढ्नुभयो भने थाहा हुन्छ, जसले बाल्यकालमा यातना, पीडा, वियोग भोगका छन्, उनीहरुमा विकृत मानसिकता पैदा हुन्छ

चिकित्सकहरु नै तनावमाः अधिकांशलाई मधुमेह र उच्च रक्तचाप भएको सनसनीपूर्ण रिपोर्ट

 रोगीको उपचारमा खटिने चिकित्सक नै तनावग्रस्त  ? एक अध्ययनले यसै भन्छ । प्रसंग छिमेकी भारतको हो । भारतमा झण्डै ८४.२ प्रतिशत चिकित्सक तनावमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ ।उनीहरुमध्य अधिकांशलाई मधुमेह तथा रक्तचापको समस्या भएको पाइएको थियो। इण्डियन मेडिकल एशोसिएन (आईएमए)ले गरेको उक्त सर्वेक्षण

काठमाडौंमा स्वाइन फ्लू देखियो, सजग रहन चिकित्सकको आग्रह, के हो स्वाइन फ्लु ?

 काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिएका छन् । डा. पुनका अनुसार २/३...

नचिरिकन मृगौलाको पत्थरी निकाल्ने आरआईआरएस प्रविधि यस्तो छ

  डाक्टर अनिल श्रेष्ठले शुरु गरेको आरआईआरएस प्रविधि ! के हो RIRS सेवा ? साधना बस्नेत   

ग्रिनसिटी हस्पिटलमा निःशुल्क डायलसिस सेवा सञ्चालनमा

नेपाल सरकार स्वास्थ मन्त्रालयबाट स्विकृत प्राप्त ग्रीनसिटी अस्पताल बसुन्धारामा बिपन्न नागरिक  निःशुल्क डायलसिस सेवा शुरु भएको छ । यो सेवाबाट अब  सर्वसाधारणले पनि  निःशुल्क  डायलसिस गर्न पाउने भएका छन ।  यो ग्रीनसिटी अस्पतालको नयाँ उपलब्धी हो, यसलाई विपन्न र सर्वसाधारणमुखी सेवा बनाउँछौं,

दोस्रो बच्चा जन्माउने योजनामा हुनुहुन्छ ! हुनुहुन्छ भने यी कुरा अवश्य थाहा पाउनुहोस्

 पहिलो बच्चालाई जन्म दिइसकेपछि दोस्रो बच्चा जन्माउने सोंच हुनु स्वभाविक हो । पालन-पोषण र उचित रेखदेखको हिसाबले एकल सन्तान ठीक भएपनि कतिपय कुरामा यसले जटिलता पैदा गरेको छ । एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले पछि उनीहरुलाई समाज तथा परिवारसँग एकाकार हुन पनि गाह्रो हुने देखिएको छ । त्यसैले निश्चित

सुत्नुअगाडि महिलाले किन फुकाल्ने ब्रा ?

  महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ । कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् । हालै मेडिकल अनुसन्धानकर्ताहरुले

शरीर कमजोर हुँदा खानैपर्ने यी दश खानेकुरा - एक गिलास दूधमा एक चम्चा मह

 शरीरले आफूलाई सँधै स्वस्थ महसुस गर्दैन । कहिलेकाँही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस्ः १‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३‍. बिहान र साँझ दैनिक दुई

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या

  यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ । पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा

कुल पोष्ट : 370