घटस्थापनाको भोलिपल्ट शुक्रबारदेखि देशभरको अस्पताल बन्द गर्ने उर्दी
नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । सरकारले उपचारको क्रममा विरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको निर्णय गरेपछि चिकित्सक संघले आक्रोसित भ भएको हो । उसले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर,
अब बिरामीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई ठाउँको ठाउँ यस्तो कारवाही हुन्छ
सरकारले अस्पतालमा कार्यरत चिकित्सकले कुनै पनि बिरामीको उपचारमा लापरवाही भएमा चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने कानूनको व्यवस्था गर्ने निर्णय गरेको छ । चिकित्सकले कुनै पनि बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्ने छैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तरराष्ट्रिय
हेर्नुहोस्, पहिलोपटक बच्चाको दाँत उम्रने बेला यी कुरामा ख्याल राख्नैपर्छ
सामान्यत बच्चा जन्मिएको ६ महिनापछि दाँत उम्रन सुरु हुन्छ । तर, सबैमा यो एकनास हुँदैन । कति बच्चाको एक बर्षपछि पनि दाँत उम्रन थाल्छ । जब बच्चाको दाँत उम्रन थाल्छ, उनीहरु बेचैन हुन्छन् । लक्षण – दाँत उम्रने समयमा गिजा सुन्निने वा रातो हुन्छ । – र्याल बढी चुहाउने हुन्छ । – तिर्खा बढी लाग्छ ।
होशियार ! पेनकिलर ब्रुफिन वा ब्रुसेट खाँनाले कलेजो र मिर्गौला यसरी बिगार्छ
पेनकिलर सामान्य ज्वरो आउँदा, टाउको दुख्दा वा शारीरिक समस्या हुनासाथ हामी आफै र साना नानीहरुलाई खुवाउन हतारिन्छौ । तर, हाम्रो यो प्रवृत्ति शारीरिक स्वस्थ्यका लागि एकदमै घातक हुनसक्छ । चिकित्सकहरुले स्वीकार्ने गरेका छन्, ‘जथाभावी पेनकिलरको प्रयोग खतरनाक हुन्छ ।’ यद्यपि हामीकहाँ चिकित्सकले त्यस्ता
यसकारण अबदेखि सुत्केरी बिदा छ महिना चाहिन्छ
स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी
थाइराइड कुनै रोग होइन तर सचेत भने हुनुपर्दछ र आत्तिनु हुदैन - डा.ज्योती भट्टराई
थाइराइड भनेको गलग्रन्थी हो । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ । थाइराइड हुने मुख्य कारण थाहा हुन सकेको छैन । त्यसैले...
अलि सचेत बन्ने की ! एसीमा बढी बस्नेलाई स्वास्थ्यमा यस्ता गम्भीर समस्या आउन सक्छ
यदि तपाई दैनिक ८ देखि ९ घण्टा एयर कन्डिसनर एसी मा बस्नु हुन्छ भने सचेत बन्नु स्वास्थ्यका लागि बुद्धिमानी हुन्छ किनकी अलबामा विश्वविद्यालयको एक अध्ययनअनुसार, ए.सीले कृत्रिम तापक्रम बनाउँछ, जसको कारण शरीरमा नराम्रो असर पर्छ । एसीमा धेरै समय बस्दा रुघा–खोकी, भाइरल संक्रमण तथा एलर्जी हुन सक्छ
लापरवाही कसको ? नारायणको उपचारको क्रममा खुट्टा नै काट्नुपर्यो, के दोषीलाई कारवाही होला ?
काठमाडौँ । नारायण भट्राई यस्ता पिडित हुन् जसले चिकित्सकका कारण आफ्नो खुट्टा गुमाउन पुगेका छन् । सामान्य समस्या बोकेर सुरुमा अस्पताल गएका बाँकेको कोहलपुर १० का ४९ बर्षिय नारायणले खुट्टाको उपचारका लागी वैशाख २९ गते नेपालगञ्ज स्थित माँ जानकी अस्पतालमा भर्ना भए पनि अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर
नेपालमा पहिलोपटक दुर्घटनामा चुडिएको खुट्टा जोड्न सफल विएण्डसी अस्पताल
झापाको बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले दुर्घटनामा छिनेको खुट्टा जोडेको छ । छिनेको खुट्टा जोडिएको यो पूर्वमै पहिलोपटक भएको अस्पतालको दाबी छ । उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीका अनुसार विष्टलाई अस्पतालमा ल्याउँदा छालाको थोरै भागले मात्र खुट्टा अडिएको थियो । ‘अत्याधुनिक...
सवाल प्लाष्टिकको चामल, कसरी पाक्छ ? यस्तो छ यथार्थ, जनचेतनका लागि सक्दो शेगर गरौ ।
- डा. सुनिल पौडेल अहिले धेरैमा यस्तै आशंका होला । किनभने प्लाष्टिकको चामलको बारेमा अनेकथरी प्रसंगहरु वाहिर आएका छन् । आफुले खाइरहेको वा आफ्नो भान्सामा पाकिरहेको चामलमाथि समेत शंका गर्नुपर्ने अवस्था पैदा भएको छ । हामीले खाएको चामलमा प्लाष्टिकको चामल मिसिएका होलान् त ? वा त्यो प्लाष्टिकको चामल होला