विश्वभर मौसमी फ्लु को आतंक, सावधानीका उपायहरु यस्तो
मौसमी फ्लु झनै घातकः यसरी अपनाऊँ सावधानी - डा. शेरबहादुर पुन अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनले यसपालिको फ्लुसँग सम्बन्धित श्वासप्रश्वासबाट हुनसक्ने मृत्युदर गत वर्षभन्दा बढ्ने प्रक्षेपण गरेको छ । फ्लुको जटिलताबाट विश्वमा हरेक वर्ष अनुमानित पाँच लाखसम्म मानिसको मृत्यु हुने
जानि राख्नुस्, जाडोमा अदुवा चियाका फाइदै फाइदा...
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ ।
थाहा पाईराखौ ! ज्यानै लिने क्यान्सरका यी १० लक्षणहरु
क्यान्सरले ज्यान लिन्छ । चाहे तपाइँ धनी हुनुहोस् या गरिव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् । हुनत यो बढाइचढाइ जस्तो पनि लाग्न सक्छ । विज्ञहरुका
थाहा पाई राखौ : मुटुरोगका लक्षणहरु
मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु
डा. अमितकुमार : किन हुन्छ पत्थरी? पत्थरी हुन नदिन के गर्ने?
- डा. अमितकुमार सिंह मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब
सावधान ! काठमाडौंको बायुमण्डलमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण भेटियो
वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो ४० माइक्रोग्राम -पीएम-२.५) भन्दा बढी हुनु हुँदैन । काठमाडौंमा वषर्ायाममा त्यो पाँच माइक्रोग्राममा सीमित रहन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड छ, शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन । काठमाडौंमा भने अहिले नै चार गुणा हाराहारीमा वायु
प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार गर्न पाउने
काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल २०७४ कार्तिक २५ गते आइतबार देखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका
पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, स्वास्थ्यलाई धेरै फाइदा पुग्नेछ
पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ। दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ। तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ। थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा
रुप एक काम अनेक बेथेको साग: क्यान्सर,रक्तचाप,पथ्थरी पाचन देखी कपाल झर्नेलाई निको पार्छ
बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ
मान्छे बचाउने मेसिन पो हुन् कि ती, अनि हाम्रा अस्पतालहरु चाहिँ मान्छे मार्ने मेसिन ! डा.मिलन मल्ल
‘मान्छे मार्ने मेसिन !’ म एउटा डाक्टर हुनुभन्दा पनि एक जादुगर हुन पाएको भए हुने। औषधि विज्ञानभन्दा पनि हामीलाई छुःमन्तर विज्ञान पढाइएको भए हुने। अनि एक चुट्कीमा ती महिलालाई ब्युँताउन पो सकिन्थ्यो कि! अथवा रंगीचंगी वस्त्र धारण गरेर उफ्रिँदै हिँड्ने बाबाहरु/माताहरु/गुरुहरु त्यस्तै केही हुन पाए नि