छाला गोरो बनाउने यस्ता घरेलु उपाय - गोरो बन्न क्रिम नै लगाउनुपर्छ भन्ने छैन
प्रायः हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ। बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन्। मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन्। गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा
जानीराखौं ! वान्ता रोक्ने घरेलु अचुक औषधीमा अदुवादेखि ल्वाङसम्म
बुढापाका तथा ऋषिमुनिहरूले अदुवा, ल्वाङ्ग, कागती लगायतलाई औषधीका रूपमा वर्णन मात्र गरेका छैनन्, औषधीकै रूपमा समेत प्रयोग गर्दै आएका छन् । अदुवा अदुवा यस्तो खाद्य वस्तु हो जुन प्रत्येक घरको भान्छामा देख्न सकिन्छ । अदुवाले खानाको स्वाद मात्र बढाउँदैन । वाकावाकी वा वान्ता रोक्न समेत मद्दत गर्छ । यात्राको
पायल्सबाट यसरी बच्नुहाेस् : पायल्समा ध्यान दिनुपर्ने कुराहरु
पायल्समा (piles) ध्यान दिनुपर्ने कुराहरु – प्रशस्त पानी पिउने १ घण्टा १ गिलास । – हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने । – दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योगरआसन, रिड व्यायाम, अंग व्यायाम
योगा गर्दाको फाइदाहरु : योगा गर्दा के गर्ने, के नगर्ने ?
कसले गर्ने योग ? योग भनेको कर्ममा आउने कौशल हो । योग गरेपछि व्यवहारमा परिवर्तन आउनुपर्छ र स्वभावमा मधुरता । कर्म, व्यवहार र स्वभाव मानिसका अमूल्य तत्व हुन् । योगलाई उपचारका रूपमा पनि प्रयोग गर्न सकिन्छ । योगबाट प्राप्त हुने मुख्य कुरा सफलता हो । खाली पेट योग गर्नु निकै लाभदायक मानिन्छ । कहिल्यै पनि पेट
बच्चालाई नोरोभाइरसको लक्षण ? पातलो दिसा र वान्ता भए सतर्क हुनुस् !
- डा. शेरबहादुर पुन अहिले बालबालिकामा नयाँ किसिमको समस्या देखिएको छ, पालतो दिसा तथा वान्ता हुने । यदि तपाईंको बच्चामा पनि पानीजस्तो पातलो दिसा आउने र वान्ता हुने गरेको छ भने बेलैमा सजग हुन जरुरी छ । किनकि, नेपालमा खासै प्रचलनमा नआएको तथा नसुनिएको यस्तो समस्या नोरोभाइरस संक्रमणको कारणले भएको हुन सक्छ । पछिल्ला
ब्लडर क्यान्सर के हो ? प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा उपचार संभव
प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा त्यसको उपचार संभव छ । त्यसैले यसको संकेत थाहा पाएपछि परीक्षण गराइहाल्नुपर्छ, ताकि भविष्यमा जटिलता उत्पन्न नहोस् । क्यान्सर शरीरका जुनसुकै अंगमा हुन सक्छ । पछिल्लो समयमा यो शरीरका ती भागहरुमा पनि फैलिन थालेको छ, जुन भागमा पहिले क्यान्सर लाग्दैनथ्यो । जस्तो कि
जाडोमा घाम ताप्नुका फाइदा र बेफाइदाहरु : डा रुपक घिमिरे
जाडोमा घाम ताप्नुका फाइदा र बेफाइदा दुवै छन्। घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। मानव शरीरलाई घाम कति चाहिन्छ भन्ने थाहा पाउनुभन्दा अघि हाम्रो छालाको प्रकार कस्तो हो भनेर पत्ता लगाउनुपर्छ। मानिसको छाला ६ प्रकारको हुन्छ। छिटो कालो हुने
जन्डिसप्रती ७ भ्रम : जसले मानिसको ज्यान लिदैछ, पढेर शेयर गरौं -प्रा. सुधांशु केसी
जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । कहाँ उपचार गर्ने, के खाने, के नखाने, अरूलाई सर्नेजस्ता यति धेरै प्रसंग आइसकेका हुन्छन् कि उनीहरू निर्णय लिन नसकेर तनावमा
चिसोमा नवजात शिशुलाई बचाउँने घरेलु टिप्स यस्तो
चिसोमा नवजात शिशुलाई कसरी जोगाउने ? किनभने जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । शिशु एकदमै संवेदनसिल हुने र
डा. उपेन्द्र देवकोटा अस्वस्थ, शीघ्र स्वास्थ्य लाभको कामना गरौं
नेपालका सुविख्यात चिकित्सक डा। उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा। देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुनुभएको उहाँनिकट सुत्रले जनाएको छ । यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा।