डाक्टरको सिफारिशविना ट्रमाडोल औषधि बिक्री वितरण गर्न नपाइने
औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन
स्मरणशक्ति बढाउने १० तरिकाहरु, एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ
1. लेख्ने बानी जे कुराहरु हामी अक्सर भुल्छौ, त्यसलाई लेखेर याद राख्ने अभ्यास गरौं । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा(टुक्रा बनाएर सम्भिmने कोसिस गरौं । 2. फिट रहने स्वस्थ शरीरमा नै स्वस्थ मनको वास हुन्छ । उमेर ४० वर्षभन्दा अधिक छ भने
गर्भपतन वाध्यता र असावधानी :औषधीद्धारा गर्भपतन गराउँदा हुने जोखिमहरु
गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । वाध्यता र असावधानी गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुन्छन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन
अब सुत्केरी बिदा ९८ दिन पाउने, लापरवाही गर्नेलाई ६ महिनासम्म जेल वा ५० हजारसम्म जरीवाना हुने
सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको छ । जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा विदा अपुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिनेछ । साथै पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका
अनार खानुका १० फाईदाहरु, हृदयघातबाट पनि बचाउँछ - जानी राखौँ
अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ। अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ। जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई घटाउन मद्दत गर्दछ । अनारको जुसले के कस्ता फाइदा पुग्छ त रु जानी राखौं अनार सेवन गर्नुका यी फाइदाहरु निम्न छन् : १) नियमित रुपमा अनारको जुस
यस्तो लक्षण देखिएमा पेटको अल्सर भएको हुनसक्छ ! सक्दो सेयर गराैं
सामान्यतया हामीले खाएका विभिन्न प्रकारका खानापानहरु नै हाम्रो शरीरमा रोग निम्ताउने गर्दछन । त्यसैले आफुले खाने खानामा सधै बिचार पुर्याउनु नै उत्तम मानिन्छ । भनिन्छ नि prevention is better than care. १. अल्सर भए पछि कस्तो देखा लक्षण पर्छ ? खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि
मुखमा घाउ आउने कारण एप्थस अल्सर र क्यान्सरको कारण पनि हुन सक्छ ! बच्ने उपायहरु यस्ता छन्
मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्छन्। कतिपयमा अल्सर या क्यान्सरको कारण पनि हुन सक्छ । त्यसैले उपचार गर्नुअघि घाउको कारण पत्ता लगाउनु आवश्यक
यसो गरे सास गन्हाउने समस्याबाट छुटकारा पाइन्छ
सास गन्हाउने समस्याबाट छुट्कारा पाउन फ्लोराइडयुक्त दन्तमञ्जन प्रयोग गरी सही तरिकाले दिनको दुईपटक दाँत माझ्नुपर्छ । ब्रस नपुग्ने ठाउँमा डेन्टल फ्लस नियमित रूपमा प्रयोग गर्नुपर्छ । दुईवटा दाँतको बीचमा ग्याप भए इन्टर डेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । यसका साथै जिब्रो पनि क्लिनरले सफा गर्नुपर्छ । गिजाबाट
ज्यानमारा पेन किलर ! पेनकिलरले शरीरका यसरी भित्री अंगलाई यसरी हानी गर्छ
टाउको दुख्नसाथ, रुँघा लाग्नसाथ, जिउ दुख्नसाथ पेन किलर खाने बानी छ ! सावधान हाम्रो प्रवृत्ति के छ भने, टाउको दुख्नसाथ औषधी खाइहाल्ने । रुँघा लाग्नसाथ औषधी खाइहाल्ने । जिउ दुख्नसाथ औषधी खाइहाल्ने । यसरी खाइने औषधीले शरीरलाई भने क्रमस नकारात्मक असर पुर्याउँछ । अझ प्रवृत्ति कतिसम्म खराब छ भने, यस्ता
धनियाँ र खुर्सानी ताजा राख्न यसो गर्नुस् ः
हामी सवैको घर भान्साको समस्या विषेश गरि महिला तथा गृहणीको समस्या हेर्नुसन अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन–चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । पक्कै पनि, यो समस्या सबैको भान्सामा छ । तर, हामी आफैले सानो आइडिया लगायौं भने समस्याबाट मुक्ति