के हो अल्जाइमर ? किन भयावह बन्दैछ यो रोग
नेपालमा अल्जाइमर रोगको बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । तर पनि विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा करिब पाँच करोड मानिस अल्जाइमर रोगबाट पीडित छन् भने प्रत्येक वर्ष करिब एक करोड मानिस यो रोगको जोखिममा पर्ने गरेका छन् । भारतमा मात्र करिब चार लाख मानिसमा यो समस्या देखिएको छ । विश्व प्रत्येक
आँपको पात एक आयोर्वेदिक औषधी, मधुमेय, उच्च-रक्तचापका लागि अति उपयोगी
आँपको पातमा पाईने गुणहरु: आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाईन्छ । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरुबाट
Diabetes, के हो डायबिटिज ? जोगिन के गर्ने ?
निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्नुलाई डायबिटिज भनिन्छ । यसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ । के हो डायबिटिज ? डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या
कलेजोमा खराबी हुँदा ज्यानै जान पनिसक्छ ! लक्षण यस्ता देखिन्छन्
कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्छ । धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्छ। कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ। यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा
काठमाडौंको प्रदुषित हावापानी, मानिसहरुमा नाक, कान, घाँटीको समस्यै समस्या
काठमाडौंको वायु यति दूषित छ कि, त्यसले हरेक क्षण नगरवासीको फोक्सोलाई शिथिल बनाइरहेको छ । यही कारण त अहिले नाक, कान, घाँटीको समस्याले नगरवासी आक्रान्त छन् । यस हिसाबले अक्सिजनको सिलन्डिर नै पछाडि बोकेर हिडेको अतिरिञ्जित तस्विर, भिडियो कुनै दिन काठमाडौंको वास्तविकता नबन्ला भन्न सकिदैन । धुलो, धूवाँ तथा
मोटरसाइकल चलाउने युवायुवतीलाई ढाडको गम्भीर समस्या, बेलैमा सावधानी अपनानुहोस् !
मोटरसाइकल हाँक्दै हुनुहुन्छ भने पटक पटक सोच्नेपर्ने हुन्छ । किनकी लामो समय स्कुटी वा मोटरसाइलकल चलाउँदा यसले दिर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने देखिएको छ । काठमाडौको सडकको दुरावस्थाले गर्दा निरन्तर मोटरसाइल तथा स्कुटरलाई यात्राको साथी बनाउनु आत्मघाती हुने देखाएको छ । काठमाडौं
जब बच्चा पेटबाट बाहिर निस्कियो–सबै प्रसव वेदना बिर्सिएँ
रश्मि असफल १८ भाद्र २४ वर्षको उमेरमा विवाह भएको थियो, जतिबेला स्नातक तेस्रो वर्षमा अध्ययनरत थिएँ । जागिर थियो एउटा गैरसरकारी संस्थामा । काठमाडौँको बसाई । विवाहपछि घर व्यवहार, पढाइ र जागिर सबै कुरालाई मिलाएर लैजानुपर्ने परिस्थितिबाट गुज्रिएको थिएँ । अत्यन्तै व्यस्त जीवनशैली । गुजारा चलेकै थियो ।
चाउचाउले मुटु, हड्डी र बुद्धि भ्रष्ट गराउँछः डा. उप्रेती (भिडियोमा)
डा. अरुणा उप्रेती राम्रो लेखक पनि हुन् । स्वास्थ्य र जीवन शैलीको विषयमा त उनका कुरा सुनिरहुँ जस्तो लाग्छ । उनले गत शनिबार विहान यसरी नेपालीहरुको जीवन शैली सुधार्न सल्लाह बोलिन् । हामी दिनहु आफ्नो खाजा वा नास्तामा चाउचाउको प्रयोग गर्ने गर्छौ । कहिलेकाही त खाना समेत चाउचाउ नै हुन्छ । बालक देखि होस् या बृद्धसम्म
मेघा हस्पिटलद्धारा ५०%छुटको घोषणा,अवस्था हेरेर निःशुल्क सेवा पनि दिनेछौं-अध्यक्ष किशोरजंग राण
मेघा हस्पिटलले नेपालमा सबै खाले जेष्ठ नागरिकका लागि कुनै पनि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । मेघा हस्पिटलका अध्यक्ष किशोर जंग राणाले सबै खाले जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हस्पिटलले ५० प्रतिशत छुट दिने घोषणा गरेको बताए । असहाय र गरीब जेष्ठ नागरिकका लागि निःशुल्क
प्यारागोनिमियासिस ठ्याक्कै क्षयरोगसँग मिल्दो छ, “कहिलेकाँही दुबै रोगलाई औषधीले छुदैन
प्यारागोनिमियासिस रोगको अर्को पक्ष झन् डरलाग्दो छ । यो रोगको प्रकृति क्षयरोग (टीबी) सँग ठ्याक्कै मिल्छ । दुबै रोगहरू नेपालमा उल्लेख्य मात्रामा व्याप्त छन् । प्यारागोनिमियासिसको पहिचान गर्न केही कठिनाइ भएका कारण मात्र यसको उपस्थिति कम देखिएको हो । हुन त अधिकांश अवस्थामा यस रोगलाई पनि क्षयरोग नै मान्ने