कोलेस्टेरोल कसरी बढ्छ र बढेको कसरी थाहा पाउने ? जानीराखौँ र अरुलाई पनि शेयर गरौँ
हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यसलाई सब भन्दा छिटो फैलिने बिमारीको रुपमा लिइन्छ । किन कि कोलेस्टेरोलको बारेमा मानिसहरुलाई त्यति राम्रो ज्ञान हुँदैन । त्यसकारण हामी कोलेस्टेरोलको लक्षण देखे पनि नजरअन्दाज गरिरहेको हुन्छ । आज हामी आखिर के कारणले
राती ८, ९ वा १० बजे खाना खानुहुन्छ ? कोलेस्ट्रोल, मुटु रोग, मोटोपनको समस्यै समस्या हुन्छ
अहिले हामी ‘डिनर’मा अभ्यस्त छौं । डिनर अर्थात रातको खाना । यो पनि भव्य हुनुपर्छ । संभव भए, माछामासु होस् । वाइन होस् । यस्तो गरिष्ठ भोजन गर्ने संस्कार हुर्कदैछ । आधुनिकताको नाममा हामी यसको नक्कल गरिरहेका छौं । साँझ सूर्य अस्ताइसकेपछि गरिने भोजनले शरीरमा पोषण होइन, विष पैदा गर्छ । मोटोपन राती अबेर
मासुबाट भन्दा तेब्बर प्रोटिन यी फलफूलबाट पाइन्छ, जानकारीको लागि सक्दो शेयर गरौं
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरू अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई
जानी राखौँ : कपालमा कलर गर्दा यी ८ समस्या
काठमाडौं,कपाल सुन्दर बनाउने नाममा कैयौ व्यक्तिले विभिन्न कपालमा विभिन्न रङहरु लगाउने गर्दछन् । तर ती रंगहरुले गर्ने असरको बारेमा कसैले ध्यान दिदैनन् । बजारमा पाइने हेयर ट्रिटमेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ । त्यसैले यस्ता वस्तुहरु
दैनिक १ टुक्रा ल्वाङ खानुहोस र २ सेकेन्डमै यस्तो चमत्कार १एक पटक पढेर सेयर गर्नुहोस
ल्वाङ्गलाई आयुर्वेदमा विभिन्न खालका औषधीहरु बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । यसलाई हामी मसलाको रुपमा प्रयोग गर्छौं । यसले खानाको स्वादलाई बढाउने काम गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई विभिन्न समस्याहरुको घरेलु उपचारमा प्रयोग गर्ने गरिन्छ । त्यसैले हामीले यसको उपयोगीहरु जानी
सकारात्मक चिन्तनः आदर्श जीवन, सकारात्मक सोंच, अर्थपूर्ण कार्यले जीवन अनमोल बन्छ
शंका-उपशंका गर्नु पनि अस्वस्थ्य वा दुषित मनको अवस्था हो । शंका-उपशंका गर्ने बानी आफैमा भयावह हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ, यो एक विष समान हो जसले मित्रता टुटाउँछ । आत्मियता, घनिष्ठतामा भाँजो हाल्ने हतियार हो आशंका । स्वस्थ्य जीवन भनिन्छ नि, अस्वस्थ्य जीवन कुनै जीवन होइन, बस पीडाको एक स्थिती हो । मृत्युको
थाहा पाई राखौं सूगर रोगीका लागी अमृत सरह हुन खानेकुराहरु
मधुमेह अर्थात यसलाइ नेपाली समाजमा सूगर रोग पनि भन्ने गरिन्छ । सूगरका रोगीको रगतमा चिनीको मात्रा बढि हुने भएकाले रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । कार्बोहाइड्रेड र प्रोटिनलाइ सन्तुलित गराउनका लागि सूगरका रोगीहरुलाई डाक्टरहरुले खानेकुराको लिमिट नै तोकिदिएका हुन्छन । रोगीको तौल र हाइट अनुसार
ठिक्क सेवन गरे फाइदा, बढिले हानी : फोलिक एसिड
आजकल धेरै खानेकुरालाई फोर्टिफाइड -अतिरिक्त पोषणतत्व थप) गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ । यसले शरीरलाई रक्तअल्पता हुनबाट जोगाउने मात्र नभएर शरीरमा भिटामिन लगायतका पोषण तत्वको पुर्ति गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ । त्यति मात्र हैन, यसले गर्भमा रहेको
मिर्गौलाको पत्थरी यसरी हुन्छ: पत्थरी रोक्ने काइदा दिनमा ३ लिटर पानी, अढाई लिटर पिसाब
मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निस्कासन गर्नु हो तर कहिलेकाहीँ शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिड लगायतका विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ । मिर्गौलामा विभिन्न कारणले
सुर्खेतमा १७ शैया फिस्टुला केन्द सञ्चालनमा, स्वास्थ्य सेवामा आइएनएफको भुमिका सर्हानीय
आई.एन.एफ. साईनिङ अस्पताल सुर्खेतले क्षेत्रिय अस्पताल कालागाउ हाताभित्र निर्माण गरेको १७ शैया फिस्टुला केन्द्र सञ्चालनमा आएको छ । सामाजिक विकास मन्त्री दल रावलले फिस्टुला केन्दको उद्घाटन गर्दै समृद्ध र स्वस्थ प्रदेशको लागि आइएनएफको योगदान अतुलनीय रहको बताए् । फिस्टुला केन्द्रको सञ्चालनले अब कुनै