नागरिक पोष्ट News

बेसार खेतीतर्फ युवाको आकर्षण बढ्दो

बनियानी – झापा कचनवल गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा

हृदयघातको समस्या बढी मात्रामा युवाहरुमा

काठमाडौँ – तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

बागलुङ – काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्। रामेकोटधाममा आयोजित बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। एक हप्तासम्म चलेको उक्त शिविरबाट

महाऔषधीय गुण भएको अदुवा खानुका फाइदाहरु

काठमाडौँ – नेपाली घरमा अत्यन्त कम किचनहरु छन्, होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महाऔषधीसमेत भन्ने गरिएको छ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन,

पिनास के हो ?

काठमाडौं - सामान्य लाग्ने तर झन्झटिलो र जटिल समस्या हो, पिनास । कति पिनास सामान्य रुपमै निको हुन्छ, कति भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार लामो समय पिनास भइरहेको छ भने उपचार खोज्नैपर्ने हुन्छ । यदि समयमा उपचार गरिएन भने यसले निकै ठूलो जटिलता ल्याउन सक्छ । यसै विषयमा केन्द्रित रहेर वरिष्ठ

सावधान ! दुषित हावाले फोक्सो र यौन जीवनलाई असर गर्न गर्छ

एजेन्सी । विषाक्त हावाले हाम्रो फोक्सो मात्र नभई हाम्रो यौन जीवनलाई पनि असर गरिरहेको हुन्छ । एशियाका १० सबैभन्दा प्रदूषित सहरमध्ये ८ वटा शहर भारतका छन् । भारतमा पनि ठूलो जनसंख्याले विषाक्त हावामा सास फेरिरहेको छ। एक तथ्याङ्क अनुसार दिल्लीका जनताले हावाबाट यति धेरै प्रदुषण श्वास गर्छन्, जुन ३३ चुरोट

स्वस्थ मुटुको लागी जीवनशैली परिबर्तन नै आजको मुल मन्त्र (स्वस्थ तथा सन्तुलित आहार )

मुटु हाम्रो  शरिरको सवैभन्दा महत्वपुर्ण अंग हो। नेपालमा पनि मुटु रोगीको संख्यामा बढी नै वृद्धि भइ रहेको छ। कोरोनरि हार्ट डिजिज अलि बढी नै देखिएको छ। सन १९९९ मा वर्ल्ड हार्ट फेडेरेसनले र बिश्वा स्वास्थ्य सङ्गठन सँगै मिलेर बिश्व मुटु दिवस स्थापना गर्ने निर्णय गरेकोे थियो। बिश्वमाा प्रत्येक वर्ष करिब १७.९

महिलाको स्वास्थ्य अबस्था

  स्वास्थ्य भनेको सबैको लागी अत्ति नै महत्वपुर्ण विषय हो। बिशेषगरी महिला स्वास्थ्य दिवसको अबसरमा महिलाहरूको स्वास्थ्य के कस्तो छ्, त नेपालमा अहिले पनि महिला , बाल बालिका , ज्येष्ठ नागरिक उचित स्वास्थ , पोषण बाट बञ्चित नै छ्, । महिलामा मृत्युदर कायमै छ,  किशोरीहरुमा कुपोषण तथा  रक्त अल्पत्ता, बिभिन्न

धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या

पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै छ । बहुउपयोगी लहरेदार वनस्पति पानको महत्व धार्मिक तथा सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पानको पातमा चुना, कत्था, सुपारीको टुक्रा, सौप लगायत विभिन्न प्रकारका

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको

कुल पोष्ट : 370