टुसा उम्रिएको र हरियो आलु खाँदा विशेष ध्यान राख्नुपर्ने, यसले स्वास्थ्यमा हानी गर्छ
काठमाडौँ । आलु सबैको भान्सामा पाक्ने तरकारी हाे। आलुको अनेक परिकार बन्छ र यसलाई हरेक सागसब्जीमा मिलाउन सकिन्छ । तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी ६, पोटासियम
निमोनिया के हो ? कसरी बच्ने ?
डा कृष्णप्रसाद पौडेल, बालरोग विशेषज्ञ निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वरयन्त्र अथवा ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वास नली र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली भनिन्छ । माथिल्लो स्वास नलीको संक्रमणहरुमा
रिस र तनाव घटाउनका लागि राग सुन्नुस्
मंसिर १७, २०७५ काठमाडौं — तपाईंलाई ससाना कुरामा रिस उठ्छ भने राग सहाना सुन्ने गर्नुस् । यसले दिमागलाई शान्त बनाउँछ र रिस घटाउँछ । तनाव भइरहन्छ भने राति राग दरबारीको आनन्द लिने गर्नुस् । तनाव हराउँछ । अनि मधुमेह वा मुटुरोग छ भने विभिन्न रागहरूले त्यसविरुद्ध लड्न सहायता गर्छन् । फरक फरक रागले मानिसको
पाइल्सको औषधि घ्यु कुमारी
घ्यु कुमारीको गुदी पाइल्स रोगीका लागि निकै नै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान-बेलुका
जाडोको लागि यसरी घरमै बनाउनुहोस् क्वाँटी सुप
क्वाँटी नौ प्रकारका गेडागुडिलाई मिसाएर बनाइएको मिश्रण हो। भदौ महिनाको जनै पूणिमाको दिन क्वाँटी खाने चलन रहेको छ । क्वाँटीको सुप जाडो महिनाको लागि पनि राम्रो हुने गरेको छ । सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई सहज बनाउन्छ । अर्को कुरा त के भने, जाडो याममा हामीलाई भोक लागिरहन्छ । के
होशियार ! जमराको जुसबारे डा सुधांशु केसीले दिए यस्तो सुझाव
वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले गरेका केही ट्वीटले आतंकित तुल्याइदिए । सुरुको ट्वीटमा उनले लेखे, ‘जमराको जुसमा केही भिटामिन र मिनरल होला, जसले स्वस्थ रहन मद्दत गर्ला तर यसले रोगलाई निको पार्ने कुरा ठीक होइन। कलेजोका रोग भएका व्यक्तिका लागि त यो प्राणघातक पनि हुन सक्ने रहेछ ।’ त्यसपछिको उनको
जाडो समयमा तातो पानीले अनुहार किन धुनु हुँदैन ! खास कारण यस्तो छ
जाडो मौसममा छाला सुख्खा र फुस्रो हुने गर्छ। यस्तो अवस्थामा छालाको विशेष हेरचाहको आवश्यकता पर्छ। चिसोबाट जोगाउन हात गोडाको छालामा मोइश्चरराइजरयुक्त क्रिमको प्रयोग गर्दा राम्रो हुन्छ।त्यस्तै, जाडोमा अनुहारको छालाको पनि विशेष हेरचार गर्नुपर्छ। अनुहारको छालाका लागि बजारमा विभिन्न कम्पनीका क्रिम तथा
जस्तोसुकै थाइराइडलाई पनि केहि दिनमै निको पार्ने गोप्य घरेलु उपचार विधि यस्तो
थाइराइडको समस्या हाम्रो शरीरमा पाइने थाइराइडको ग्लैंन्ड अर्थात् ग्रन्थीको अनुचित व्यवहारको कारण हुन्छ। यो ग्रन्थी एक पुतलीको जस्तै आकारको हुन्छ। जुन हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसले हाम्रो सास लिने नलीलाई दायाँ देखि बायाँ सम्म कभर गरेको हुन्छ। यो शरीरमा हर्मोन्स वितरण गर्ने एक मुख्य स्रोत
बुढ्यौलीको बिर्सने रोग : डिमेन्सिया अर्थात अल्जाइमरको उपचार यसरी सम्भव छ
डिमेन्सियाका बिरामीहरुको संख्या विश्वभर दिनप्रतिदिन बढिरहेको छ। यो बिर्सने रोगको हालसम्म उपचार त छैन। तर पछिल्ला अनुसन्धानहरुले यो रोग लाग्ने सम्भावना कम गराउन सकिने देखाएका छन्। दिमाग स्वस्थ राख्न निम्न कुरा अनिवार्य छ : निद्रा पुर्याएर सुत्नु आवश्यक पर्दा सुन्ने साधन पनि प्रयोग गर्नु टाउकोमा
खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर, आजै सुरु गर्नुहोस्
हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक । हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र