हरेक नेपालीले जान्नैपर्ने , पानी किन र कति पिउने ?
हाम्रो शरिर रचनामा सर्वाधिक (६० – ७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो । हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६
महिलाको महिनावारीमा यी ५ रंगको रगतबाट थाहा पाउनुस् स्वस्थ हुनुहुन्छ कि अस्वस्थ
महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् । सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर
निरोगी जीवनको सूत्रः हरेक छाकमा समावेश हुनुपर्छ यी ६ पोषक तत्व !!
तपाई दिनमा कति पटक खानुहुन्छ ? दुई, तीन, चार । बेला मौकामा पाँच पटक पनि हरेक छाकमा के खानुहुन्छ ? अक्सर हामीले पाउने जवाफ हो, ‘दाल, भात, तरकारी, अचार ।’ बिहान दालभात । बेलुकी दालभात । हाम्रो मूख्य खान्की नै यही हो । अब प्रसंग स्वास्थ्यसँग जोडौं । हामीले खानेकुराबाट नै शरीरमा पोषक तत्वको आपूर्ति हुने हो ।
शिशु पेटमा हुदाँ तुलसी सेवन गर्न मिल्छ ?
काठमाडौं । औषधिको गुण भएको तुलसी स्वस्थको लागि अमृत समान हो । तर गर्भावस्थामा कुनै कुरा सेवन गर्नु भन्दा पहिले सोच्न आवश्यक हुन्छ । गर्भावस्थामा कहिले काहि स्वास्थ्यको लाभदायक मानिने खानेकुराले पनि गर्भस्थ शिशुलाई हानि गरिरहेको हुन्छ । यसै मध्ये एक हो तुलसी। जसले गर्भावस्थामा तुलसी सेवनबाट महिलालाई
जाडोमा चायाँ पर्नुको कारण र बच्ने उपाय
टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । चायाँ पर्ने कारण सरसफाइ पनि चायाँको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चायाँ पर्न सक्छ । शरीरमा
यसरी गर्नुस् दाँतको ख्याल ; डाक्टरको टिप्स
काठमाडौं– कतिलाई झट्ट सुन्दा ‘मुख स्वास्थ्य’ शब्द अनौठो लाग्न सक्छ । मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र तालु समेतलाई मुख स्वास्थ्यभित्र समेटिने गरिएको छ । अन्य स्वास्थ्यको तुलनामा मुख स्वास्थ्यलाई कमै महत्व दिइन्छ र मुख स्वास्थ्यबारे
जाडोमा लाग्न सक्ने रोग हाइपोथर्मियाका लक्षणहरु
जाडोको समयमा देखा पर्ने रोगहरु मध्ये एक हाइपोथर्मिया हो । मानिसको शरीरको तापक्रम छिटो छिटो घट्दै गएको अवस्थामा यो रोग लाग्ने गर्छ । यस रोगले गर्दा मानिसको ज्यान पनि जान सक्छ । यस रोगबाट बचनको लागी शरीरलाई न्यानो बनाउन आवश्यक पर्ने लुगाहरु लगाउनु पर्छ । शरीरलाई चिसो महसुस हुने बित्तिकै जति सक्दो चाँडो
जाडो मौसममा यी सुप खानु स्वास्थ्यलाई लाभदायक
टोफूको सुप टोफूको सुपले ऊर्जा बढाउछ र मधुमेहका रोगीले पनि खानु उपलब्धि मुलक छ । सुपले कोलेस्ट्रोल, उच्च रक्तचाप कम गर्दछ। भटमासबाट बनेको यसमा सलाद पात, मसिनो आकारमा काटिएको तरकारी र सुन्तला रस मिश्रित हुन्छ । कम क्यालोरीको कारणले यसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। यसले पाचन शक्तिलाई राम्रो गर्नुका साथै
रायोको साग अर्थात् पोषण तत्वको भण्डार
रायोको साग भनेपछि कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ फाइदै फाइदा – रायोको साग गर्भवती महिलाका
जानी राखौँ यस्ता व्यक्तिका लागि भटमास खानु बिष समान
जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ । सुत्केरी महिला गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।यस्तै स्तनपान