जण्डिस लागेको छ ? यो घरेलु उपचार विधी जान्नुस्,चट्टै हुन्छ
जण्डिसलाई सामान्य समस्या मानी हेरचाह नगर्दा यसको शिकार भएका छन् । जन्डिसको प्रमुख लक्षण भनेको शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ । त्यसका साथै वाक वाक लाग्ने , ज्वरो आउने , खान मन नलाग्ने जस्ता लक्षणहरु पनि देखा पर्दछ । पहेँलोपनको जण्डिस असामान्य अवस्था हो । घरेलु उपचार विधी यसको घरेलु उपचार
ब्लड प्रेसर हाई भएका व्यक्तिले के खाने ? के नखाने ? जानी राखौं
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मा त्रा मा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा
एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ !
हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो
बालबच्चालाई कस्तो खाना दिने एकपटक पढ्नै पर्ने कुरा
अहिले हाम्रा छोराछोरीको खान्की के छ ? मम, चाउमिन, बिस्कुट, ब्रेड, चिप्स । यी अधिकांश खानेकुरामा मैदाजन्य हुन् । मैदाजन्य परिकार धेरै छन् र स्वादिलो पनि लाग्छ । तर, स्वास्थ्यका लागि त्यती फाइदाजनक छैन । मैदाजन्य परिकारकै कारण उनीहरुमा मोटोपन, मधुमेह जस्ता अनेक समस्या देखापर्ने गर्छ । जबकी उनीहरुलाई स्वस्थ्य,
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट
जाडोसमयमा यी खानेकुरा खानुस जस्ले तपाईको स्वास्थ्यलाई यस्ता फाईदा गर्छ
हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक
जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसोभए यसो गर्नुहोस् , तपाइको फुटेको ओठ च्याट्टै हुन्छ
अब जाडोको मौसम सुरु हुदै छ । यस जाडोको मौसमले बिभिन्न समस्या मध्य ओठ फुट्ने समस्या पनि हुने गर्छ ।यस बेलामा ओठको स्याहार हामिले गरिएन भने यसले धेरै समस्या निम्त्याउछ । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि मिल्दैन । जसले पीडा दिन्छ ।त्यसैले ओठको विशेष
महिनावारी भएको समयमा के गर्ने के नगर्ने ? जानिराखौं
कतिपय महिलाहरुले महिनावारी भएको बेलामा कमजोर र आलश्य महसुस गर्न सक्छन् । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसबारे महिलाहरुले जान्नैपर्ने हुन्छः १. महिनावारी रगत फोहोर: महिला महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन
तातोपानी, मह र कागतीको फाइदा
पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक
के बच्चा नभएर टेस्ट्युब बेबीको सोच गर्दैहुनुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरामा
काठमाडौँ , विवाह गरेपछि सन्तानसँग खेल्ने रहर जो कोहीमा हुने गर्छ । तर अपसोच कुनै जोडीको लागि बच्चा जन्माउने र बच्चासँग खेल्ने रहर सपना जस्तै बन्छ । यस्तै पिडामा रहेका व्यक्तिहरुले सन्तान जन्माउने अनेक किसिमका विक ल्पहरु खोज्ने गर्छन् । त्यसको विकल्प हो टेस्ट्युब बेबी । नेपालमा पहिलो पटक टेस्ट्युबको