नागरिक पोष्ट News

स्तन क्यान्सर भए-नभएको पत्ता लागाउने ब्रा

काठमाडौँ । ‘इवा ब्रा’ नामक ब्राले स्तन क्यान्सर भए-नभएको पहिल्याउन सकिने भएको छ। मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो ब्रा तयार पारेका हुन् । उनका अनुसार यसले स्तन क्यान्सरको लक्षणबारे सूचना दिने गर्छ । तर, यसको पुरै परीक्षण हुन भने बाँकी रहेको बताइएको छ। मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको

कलेजोमा क्यान्सर: ‘हेपटाइटिस बी’ क्यान्सरको मुख्य कारण हो, पुरा पढ्नुहाेस

कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । क्यान्सर कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौ स्थानमा पर्दछ ।  कारणहरु  – ‘हेपटाइटिस बी’ कलेजो क्यान्सरको मुख्य कारण हो । ५० प्रतिशत भन्दा बढी क्यान्सरको कारक

तितेपाती एक गुण अनेक : युरिक एसिड ठीक गर्ने अचुक बनस्पति

गाउँघरमा जताततै पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । गाउँघरमा तितेपातीलाई प्राय भेडा बाख्राको आहारको रुपमा प्रयोग गरिन्छ । तितेपाती नेपालको भुगोलअनुसार फरक–फरक ५–६ किसिमका

सावधान ! तपाईँ टाइट जिन्स लगाउँदै हुनुहुन्छ ? ज्यानै पनि जान सक्छ।

अहिले टाइट जिन्स धेरै लगाउँछन्। तर के तपाईँलाई थाहा छ टाइट जिन्सले तपाईँको ज्यान पनि जान सक्छ। धेरै टाइट कपडा लगाउँदा तपाईँमा गम्भीर विमारी पनि देखा पर्न सक्छ। जसले हाम्रो ज्यान पनि जान सक्छ। ब्रिटिश काइरोप्रैक्टिस एसोसिएशनले गरेको एक सर्वेक्षणमा टाइट कपडा लगाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने

मासुबाट भन्दा तेब्बर प्रोटिन दिने काजु, पेस्ता, किसमिस र ओखरबारे जान्नुहोस्

मेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा

बिरे नुन– ग्यास्ट्रिकदेखि कोलेस्ट्रोल सम्मको औषधि

ग्यास्ट्रिकले तपाईं पनि हैरान हुनुहुन्छ भने यसको समाधानका लागि विभिन्न उपाय अपनाउनु भएको होला । ग्यास्ट्रिकका लागि बिरेनुनले फाइदा पुग्छ । ग्यास्ट्रिकलाई मात्र होयन बिरे नुनले धेरै खालका समस्या समाधान हुन्छ । बिरे नुन धेरै खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै

सुन्तला खानुका फाइदै फाइदा: उच्च रक्तचापदेखि क्यान्सर सम्म ठीक

 घाममा बसेर सुन्तला खानुको बेग्दै आनन्द हुन्छ । भिटामिन सि को भण्डार भएको फल हो ।यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।  चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला।सुन्तला खाँदा जति मिठो

स्वास्थ्यका मिल्क टि होईन ब्ल्याक टि रोज्ने किन ?

चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ । मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन । दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् । ब्ल्याक वा ग्रिन टी

बिहान खाली पेटमा मन तात्तो पानी पिउदा फाइदै फाइदा ! जान्नुहोस

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ । पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । पानीविना जिवनको कल्पना गर्न

किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट : डा. सन्तोष पोखरेल

‘निमोनया’ भन्नाले व्यक्तिको श्वासप्रश्वासको तल्लो भाग फोक्सोमा भएको किटाणुको संक्रमण भन्ने बुझिन्छ । निमोनिया पनि ब्याक्टेरियल र भाइरल गरी २ किसिमका रहेका छन् । भाइरल निमोनिया भने प्रायजसो बढी र साझा रुपमा देखा पर्ने निमोनियामध्ये एक हो । जिवाणुहरुको संक्रमणको तथा विशेष गरेर वयस्कहरुमा देखापर्ने

कुल पोष्ट : 370