नागरिक पोष्ट News

चिनी खान छाडे शरीर र दिमागलाई फाइदानै फाइदा

एउटा उखान छ — चिनी पनि धेरै खाए तीतो हुन्छ। यो उखान त्यसै बनेको होइन। अचेल वैज्ञानिकहरू चिनी कम खानू, सकभर खाँदै नखानू भन्छन्। चिनी भनेको यस्तो तत्व हो, जुन धेरै खानेकुरामा पाइन्छ। तर, यसले शरीरलाई फाइदा गर्दैन। खानै छाड्यौं भने हाम्रो शरीरमा के असर पर्ला त? कति फाइदा होला, कति नोक्सान? अध्ययनअनुसार

पोलेको मकै खानुका फाइदै फाइदा : . बच्चाहरूको लागि पोलेको मकै धेरै नै फाइदाजनक

पोलेको मकै मन पर्छ ?   तपाईहरुलाई थाहा नहुन सक्छ पोलेको मकै खादा मिठो मात्र नभई यस्ले मानव शरिरमा धेरै फाइदा पनि गर्छ । पोलेको मकैका केही फाइदाहरु १.पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो । २. पोलेको मकै खानाले दाँत बलियो हुन्छ । ३. मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी

हानिकारक ‘जंक फुड’ बहिस्कार अभियान – जनचेतनाको लागि सेयर गरौ

जनस्वास्थ्य सरोकारमा आ’व’द्ध विज्ञहरूले पत्रु खाना (जङ्क फुड)  ब’हि’स्कार सम्वन्धी स’चेतना अभियान संचालन गर्ने भएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली समाजमा पत्रु खाना ज’ङ्क फुड अत्यधिकरुपमा सेवनका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा

पत्रपत्रिकामा राखेका खानेकुरा खाने गर्नुभाछ ! यस्तो डरलाग्दो रसायन मिसिएको हुन्छ

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्  । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको

सचेत रहौं ! जाडोमा बिहानै चिसो पानी पिउदा हृदयाघातको खतरा, मर्निङ वाक जानेहरूमा हृदयाघात धेरै

चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने गर्छ।  चिकित्सकका अनुसार गर्मी भन्दा चिसो मौसममा विभिन्न खालका शारीरिक समस्या देखिने गर्छ। अझ यो मौसममा धेरै निमोनिया, रुघाखोकी  र मुटु सम्बन्धी समस्या हुने गरेको छ।  जाडोमा धेरै किन देखिन्छ मुटुमा समस्या? बरिष्ठ मुटुरोग बिशेषज्ञ डा ओममूर्ति

रायोको साग खानुस : भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत

बिहानै खाली पेटमा ३ गिलास पानी पिउनुहोस् र स्वस्थ्य बन्नुहोस्

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । तर खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुनेछ । वरिष्ठ पेट रोग तथा कलेजो रोग बिशेषज्ञ डा. संदीप राज कुवँर यदि मानिस स्वस्थ रहने हो भने पेटलाई स्वस्थ राख्नुपर्ने बताउनुहुन्छ ।  खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा

जाडोमा हृदयघातको खतरा, ‘मर्निङ वाक’ नगर्न विज्ञहरुको सुझाव

जाडो मौसम मुटुका रोगीहरुको लागि  हृदयघातको  खतरा हुने विज्ञहरुले औंल्याएका छन् । मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन् । यसको असर मुटुमा रगतको आपूर्ती गर्ने धमनीहरुमा पनि पर्छ । त्यसैले

अध्ययन भन्छ, : खुर्सानी खाने मानिसहरुमा हृदयघात हुने कम खतरा छ

इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृ’दयघा’तबाट म’र्ने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा

रुघाखोकी तथा ज्वरोबाट बच्ने उपाय

२ पुस । मौसम परिवर्तन भएलगत्तै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन् । शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी

कुल पोष्ट : 370