नागरिक पोष्ट News

नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण, सचेतता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

 नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत तीन जनामा याे भाइरसकाे संक्रमण भएकाे पुष्टि गर्नुभएकाे हाे । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ । साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट

३ वटा सुन्तलामा भन्दा एउटै अमलामा पाइन्छ बढी भिटामिन

अमला हामीले सधैँ खाइरहेको फल हो । अमला के हो ? भन्ने विषयका सबैलाई जानकारी हाेला । त्यसै पनि अहिल अमलाको सिजन हो । बजारमा प्रशस्त मात्रामा बिक्रीका लागि अमला ल्याइएका हुन्छन् । अमलाले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाका विषयमा सबैलाई जानकारी नहुँन सक्छ । अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा गरिन्छ

यी हुन् बालबालिकामा देखिने निमोनियाका लक्षण, यसरी जोगाउनुस्

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाकाे संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा निमोनियाको

योगाभ्यासले नियन्त्रण गर्छ डिप्रेसन र तनाव

काठमाडौं– विश्व स्वास्थ्य संगठनले सन् २०१३ मा ७ वर्ष पछि विश्वभर डिप्रेसनको रोग भयावह हुने अनुमान गरेको थियाे । विश्व स्वास्थ्य संगठनले ७ वर्षअघि गरेको सो अनुमानमा सन् २०२० सम्ममा विश्वभर नसर्ने रोगहरुमा डिप्रेसन दोस्रो नम्बरमा आउने जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर २६ करोड

मोबाइल र टेलिभिजन बालबालिकाका लागि अभिशाप

काठमाडौँ । व्लुहे्रन इन्टरनेश्नल स्कुल कलंकीमा अध्ययनरत ११ वर्षकी छात्रा उपमा सुवेदी ह्वाइटबोर्डमा शिक्षकले लेखेको अक्षर नदेखेपछि अभिभावकका साथ आँखा जचाउन अस्पताल जानुभयो । फुर्सद भयो कि टेलिभिजन र मोवाइल हेने गर्नुभएकी उपमा अस्पतालमा जाँच गरेपछि मोवाइल टेलिभिजन हेर्न नहुने रहेछ भन्नुहुन्छ । उहाँलाई

थाहा छ ! किन देखिन्छन् डरलाग्दो सपना ? कारण यस्तो छ

एजेन्सी : राती कहिलेकाही डरलाग्दो सपना देखेर आत्तीने र निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ। यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ। कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको हुन्छ। डरलाग्दा सपनासँग विभिन्न काल्पनिक कुराहरुलाई जोडेर यसको कारण बताइने गरिन्छ। तर वास्तवमा

ग्रीन टीले मार्छ क्यान्सरग्रस्त कोशिकाहरू

ग्रीन टीलाई मानिसको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अरु चियाले स्वास्थ्यमा असर पुर्‍याए पनि ग्रीन टी मानव स्वास्थ्यका लागि औषधि हुने चिकित्सकहरु बताउँछन् । हालै भएको एक अध्यनले मुखको क्यान्सरविरुद्ध लड्नमा ग्रीन टी को मुख्य भूमिका हुने देखाएको छ । पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले

जाडोमा बालबालिकालाई खुवाउनै पर्ने शक्तिवर्द्धक आहार

जाडो महिना बालबालिकाका लागि मात्रै नभई ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलगायत सम्पूर्ण व्यक्तिका लागि चुनौतीपूर्ण हुन्छ। मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका संक्रमण हुन सक्छन्। जाडोमा रोगसँग लड्ने क्षमतामा कमी भएर विशेषगरी बालबालिकामा संक्रमणको समस्या बढी हुन्छ। बिरामी भएपछि बालबालिकाले

टेस्ट्युब बेबी जन्माउन कति खर्च लाग्छ सम्पूर्ण जानकारी एकै ठाउँमा

काठमाडौँ,विवाह गरेपछि सन्तानसँग खेल्ने रहर जो कोहीमा हुने गर्छ । तर अपसोच कुनै जोडीको लागि बच्चा जन्माउने र बच्चासँग खेल्ने रहर सपना जस्तै बन्छ । यस्तै पिडामा रहेका व्यक्तिहरुले सन्तान जन्माउने अनेक किसिमका विकल्पहरु खोज्ने गर्छन् । त्यसको विकल्प हो टेस्ट्युब बेबी । नेपालमा पहिलो पटक टेस्ट्युबको प्रयोगमा

चिसोबाट कसरी बच्ने ? जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने

पुष महिना चिसोको मौसम । यो बेला आफ्नो स्वास्थ्यको ख्याल राख्न सकिएन भने विभिन्न समस्या झेल्नुपर्ने हुन सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । यस्तो मौसममा महिला, बालबालिका र जेष्ठ नागरिक अझ सचेत हुनु पर्दछ । यो मौसममा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढ्ने गर्दछन्

कुल पोष्ट : 370