नागरिक पोष्ट News

एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्यमा राष्ट्रिय दादुरा–रुबेला अभियान

२ फागुन २०७६, काठमाडौं एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ सँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएकोछ । यस बहु प्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिना देखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिका लाई दादुरा रुबेला खोप लगाउने

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ, फागुन ५ गते । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको

स्वाद र औषधिले भरिपूर्ण अमलाको जुस

अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ

बुद्धिमान हुन खानुस् शाकाहारी खाना

काठमाडौं – शाकाहारी खाना खादा मष्तिष्कलाई ताजा राख्न मद्दत मिल्ने अनुसन्हधानकर्ताहरुले दावी गरेका छन् । मासुमा पाइने तत्व चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता पनि बढी हुने गर्दछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन्

त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा)

दीपक कार्की दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् । भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने

योगाभ्यासले नियन्त्रण गर्छ डिप्रेसन र तनाव

काठमाडौं– विश्व स्वास्थ्य संगठनले सन् २०१३ मा ७ वर्ष पछि विश्वभर डिप्रेसनको रोग भयावह हुने अनुमान गरेको थियाे । विश्व स्वास्थ्य संगठनले ७ वर्षअघि गरेको सो अनुमानमा सन् २०२० सम्ममा विश्वभर नसर्ने रोगहरुमा डिप्रेसन दोस्रो नम्बरमा आउने जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर २६ करोड

कोरोना भाइरस लागेपछि शरीरमा देखिन्छ यस्तो लक्षणहरु

चीनको वुहान शहरको जिन्यिन्तान हस्पिटलमा कोरोना भाइरसको महामारीको उपचार गरिरहेकाको  डाक्टर टीमले  कोरोना भाइरसबाट संक्रमित भएका पहिलो ९९ बिरामीहरुको उपचारको विस्तृत व्यहोरा लन्सेट मेडिकल जर्नलले प्रकाशित गरिेको छ । फोक्सोसंग सम्बन्धित समस्या वुहानको जिन्यिन्तान हस्पिटलमा जुन ९९ बिरामीहरुलाई

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ । १. चियामा अदुवाको प्रयोगले

हाँस्ने शैलीले थाहा हुन्छ मानिसको स्वभाव कस्तो छ भनेर

भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हास्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै जसका धेरै फाइदा छन् । समान्यतया: व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको

यसकारण शाकाहारी भोजन उत्तम फाइदै फाइदा, शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक

काठमान्डौ ,दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् ।भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई

कुल पोष्ट : 370