नागरिक पोष्ट News

जान्नैपर्ने कुरा ! कोरोनाभाइरस र सामान्य रुघाखोकीबीच फरक

विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन्

कार्डियाक एरेस्ट - सुतेको सुत्यै मरिएला होसियार ! डा. प्रकाशराज रेग्मी

‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्‍याउनै भ्याइएन ।’ यस्ता घटना धेरै सुन्नमा आइरहन्छन् । ठूला–ठूला नाम भएका व्यक्तिहरुको यसरी मृत्यु हुँदा अझ बढी चर्चा हुने गर्छ । विष पिलाएर मार्‍यो

धेरै मात्रामा पानी पिउनु घातक

बाँच्नका लागि पानी पिउनुपर्छ । शरीरलाई आवश्यक अन्य तत्वजस्तै पानीसमेत कति पिउने भन्‍ने जान्‍नु जरुरी छ । आवश्यकता भन्दा बढी मात्रामा पानी पिउनु स्वास्थ्य समस्यालाई निम्तो दिनुजस्तै हो । पानी पिउनु स्वास्थ्यका राम्रो हो भन्दै अत्याधिक पिउने बानी छ भने आजैदेखि छोड्नुहोस् । गाह्रो किसिमको शारीरिक अभ्यास

Heart Attack हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ - मृत्युबाट बचौं

हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने

कपाल चाँडै फुल्नु भिटिलिगो, थाइराइड, एनीमिया कारण पनि हुनसक्छ ! फुल्न नदिने उपायहरु

कपाल फुल्नुको कारण छ । यसलाई बुझ्न जरुरी हुन्छ । कपाल फुल्न नदिने उपायहरु पनि छन् । तर, फुलेको कपाललाई फेरि प्राकृतिक तरिकाले कालो बनाउन भने सकिदैन । कपाल फुल्नुका कारण · आनुवांशिक गुण · पोषणको अभावका · भिटामिन बी १२ को कमी · ठुला रोग जस्तै भिटिलिगो, थाइराइड विकार, एनीमिया · मानसिक तनावका ·

मौसमी तथा बेमौसमी काँक्रो खेती बारे सम्पूर्ण जानकारी, जानिराखाैँ

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो । यो कुकुरविटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ ।काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने

कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ: सक्दो शेयर गरौँ - डा.रवीन्द्र पाण्डे

– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने । कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ – डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ – सबा अरब जनसंख्या

जन्मदै आक्रोश

काठमाडौं । सामान्यतया शिशु जन्मेपछि रुन्छ । नरुने बच्चालाई जवरजस्ती डाक्टरले रुवाउँछन् । यसको प्रमुख कारण हो बच्चा स्वस्थ्य छ कि छैन भन्ने थाहा पाउन । फोक्सोले राम्रोसंग काम गरेको छ कि छैन भनी जान्न । तर ब्राजिलको रियो दि जेनेरियोस्थित एक अस्पतालमा गत फेब्रुअरी १३ मा जन्मेकी एक बच्चीले भने डाक्टरलाई

‘बालबालिकालाई मोबाइल दिनु लागु औषध दिए सरह हो’

काठमाडौं । मध्यम वर्गीय एकल परिवार । दैनन्दिन कमाइका लागि दौडनै पर्ने बाध्यता । त्यसैले अभिभावकले बालबालिकका लागि पर्याप्त समय दिन सकेका छैनन् । केटाकेटी न हुन्, रोइदिन्छन् । फकाउनै पर्‍यो । विकल्प केटाकेटीका हातमा माबाइल पुग्छ । जसबाट उनीहरूले विभिन्न कुरा सिक्छन् र सुन्छन् भन्ने अभिभावकमा लोभ पनि

क्वारेन्टाइनमा विद्यार्थीहरुलाई मीठो-मीठो खाना (तस्बिरहरु)

काठमाडौँ– भक्तपुर खरिपाटीको विद्युत प्राधिकरणको कार्यालयमा क्वारेनटाइनमा भएका विद्यार्थीले खानाको व्यवस्था राम्रो भएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा भएका विद्यार्थीको लागि स्वस्थ खानपिनको व्यवस्था गरिएको बताएको थियो। उनीहरुलाई स्वस्थ्य राख्न खानेकुरामा विशेष ध्यान दिने

कुल पोष्ट : 370