जडीबुटीबाट राेग निकाे हुन्छ ! भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने
काठमाडाैं । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून
असुरोको बारेमा रोचक जानकारी
असुरोको पात फूल जरा सवै औषधिको रूपमा प्रयोग गर्न सकिने देखिन्छ । विशेष गरेर स्वास प्रस्वासमा यसको प्रयोग गर्नाले आश्चर्य रूपमा ठिक हुने भएकाले श्वास-प्रश्वास सम्बन्धी सम्पुर्ण रोगमा यसको प्रयोग गर्न सकेमा राम्रो हुनेछ । प्रकृतिको अनुपम उपहार असुरो प्रयोगबाट सरूवा रोग रूघा एक प्रकारको भाइरस जसको औषधि
स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा
अस्वस्थ जीवनशैली र खानपानको गलत तरिकाको कारण आजभोलि धेरै मानिसहरु मोटोपनाको शिकार भएका छन् । मोटोपनाको कारण शारीरिक बनावट भद्दा देखिन्छ । यस्तै मोटा मानिसहरुले विभिन्न स्वास्थ्य समस्या समेत झेल्नुपर्छ । यसकारण धेरैले आफ्नो तौललाई नियन्त्रण गरेर स्लिम र फिट रहन चाहन्छन् । यदि तपाइर्ं पनि मोटोपनाको
कुनै हानि गर्दैन माइक्रोवेभका खानेकुराले
डब्लुएचओका अनुसार, माइक्रोवेभमा पाकेका वा तातेका खानेकुराले मानवस्वास्थ्यमा कुनै हानि गर्दैन माइक्रोवेभमा खानेकुरा तताउँदा ब्याक्टेरिया नष्ट हुन्छ माइक्रोवेभमा प्लास्टिकको सट्टा काँचका कन्टेनर प्रयोग गरौं काठमाडौं। अचेल भान्सामा सबैभन्दा महत्वपूर्ण सामान बन्न पुगेको छ- माइक्रोवेभ। जो
सफल व्यक्ति- जो हरेक दिन योग गर्छन्
फुटबल स्टार डेविड बेकह्यामलाई उनकी पत्नी स्पाइस गर्लकी सदस्य भिक्टोरियाले दैनिक योगमा साथ दिन्छिन् हलिउड अभिनेता, निर्माता एवं गायक रोबर्ट डाउनी जुनियर पनि दैनिक रूपमा योग अभ्यास गर्छन् अक्षय कुमारको विचारमा योगले आन्तरिक सन्तुलन मिलाउनुका साथै शारीरिक स्फूर्ति कायम राख्छ काठमाडौं। उद्योगपति
‘अदुवा हालेको चिया र गुर्जो खाएर १० दिनमै कोरोनालाई जितियो’
काठमाडौँ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् । ‘‘खानपान र व्यायापले नै कोरोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले
घ्यू कुमारीको जुस शक्ति दिने पदार्थ
काठमाडौ । एलोभेरा अर्थात घ्यू कुमारीको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरीरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ । एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता
कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ?
काठमाडौं । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसका कारणले विश्वभर हजारौं मानिसले ज्यान गमाउनुपरेको छ । यस भाइरससँग लड्ने क्षमता बढाउन निम्न कुरामा ध्यान दिनु जरुरी छ । -घरमा बनाएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास गरौँ
नोटबाट पनि भाइरस सर्न सक्छ ! कसरी बच्ने ?
नोटमार्फत भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । सामान्यतया फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन् । यस्तोमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको छ । न्युयोर्क
कोरोना भाइरस के हो ? भाइरसकाे संक्रमणबाट कसरी जोगिने, जनचेतनाका लागि सक्दो शेयर गरौ
संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। कोरोना भाइरस प्रकृतिमा पाइने भाइरसमध्ये एक हो। कुन न्युक्लिक एसिडबाट बनेको छ भन्ने आधारमा भाइरसलाई दुई भागमा बाँडिन्छ- डिएनए र आरएनए। कोरोना भाइरस आरएनए