नागरिक पोष्ट News

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ के कारणले गर्दा यस्तो हुन्छ

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । खासगरी खराब दिनचर्या र खानपानले मिर्गौलामा अनेकन समस्या देखापर्न थालेका छन् । खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गाैलामा संक्रमण छ भनेर केही स्पष्ट

२८ सय पीसीआर परीक्षण गर्दा थप ८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा २ हजार ८२४ जनामा पीसीआर परीक्षण गर्दा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना

उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ

शरीरमा प्रयाप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ । उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ । धेरै जसो मानिसहरु आफु जवान देखिनको लागि शारीरिक अभ्यास गरिरहेको हुन्छ । कपाल देखि लिएर छाला

रक्तचाप उच्च भए के खाने ? के नखाने ? के गर्नै ?

तपाईंको रक्तचाप अस्वभाविक रुपमा बढेको छ भने त्यसका नियन्त्रण जरुरी छ । यस्तो अवस्थामा तपाईंसँग दुईवटा विकल्प रहन्छ, एक जीवनशैली र खानपान परिवर्तन । दुई, औषधि सेवन । पहिलो विकल्प सहज र प्राकृतिक हो । यद्यपि उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधि सेवन गर्नैपर्ने वाध्यता रहन्छ । कतिपयले के ठान्छन् भने,

कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाए

काठमाडौं, कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा ४ लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ताप्लेजुङ। बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिवार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक

दाँतमा आएको समस्यालाई घरेलु उपायले पनि उपचार गर्न सकिन्छ

काठमाण्डौ । मानिसको सुन्दरता दाँतमा हुन्छ । बोल्दा र हाँस्दा सबैभन्दा पहिले देखिने भनेकै दाँत हो ।  त्यसैले दाँतको अत्ति नै ख्याल राख्नु पर्दछ । कहिले काहीँ हाम्रो दाँतमा किरा लाग्न सक्छ । कुठाउँमा दाँत आउन सक्छ । गिजा सुन्निएर दाँत नै फ्याक्नु पर्ने पनि हुन्छ । त्यस्तो अवस्थामा घरेलु विधि अपनाएर

यी लक्षणले गर्छ खराब मृगौलाको पूर्व संकेत, समय मै सचेत बनौ

काठमाडौँ । हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ । त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ। त्यसका लागि यो आठ कुरामा ध्यान दिनु

कोरोनाविरुद्धको खोपको ‘साइड इफेक्ट : कसैलाई सामान्य असर, आत्तिनुपर्ने असर छैन - स्वास्थ्य विज्ञ

काठमाण्डौ । नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा

नमूना स्वास्थ्य चौकी बन्दै शंखरापुर नगरपालिकाको लप्सीफेदी स्वास्थ्य चौकी

काठमाडौं । शंखरापुर नगरपालिका स्वास्थ्य चौकी काठमाण्डौँ केन्द्रबाट करीब २६ कि मि को दुरीमा रहेको छ । यो स्वास्थ्य चौकी जंहरसिंहपौवा पर्यटकीय स्थल लप्सीफेदीसँगै छ ।    शंकरापुर नगरपालिका वडा नं ३ लप्सीफेदीको यो स्वास्थ्य चौकी अहिले नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा विकास भैइरहेको छ ।शंकरापुर

कुल पोष्ट : 370