नागरिक पोष्ट News

कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्या’ न जानसक्छ ! जनचेतनाका लागि सक्दो सेयर गरौँ

काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला । हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन। कोरोनामुक्त भएपछि कतिपय मानिसले

मानिसलाई यी १० कारणले हुन्छ क्यान्सर, यस्ता व्यक्तिलाई उच्च जोखिम

शरीरमा आवश्यकताभन्दा बढि मासु पलाए क्यान्सर लाग्न सक्छ। यो जुनसुकै कारणले पनि हुने गर्दछ। कतिपय अवस्थामा धुँलोधुवाँ, प्रदुषण लगायत सुर्यको विकिरणले पनि क्यान्सर लाग्नसक्छ। त्यस्तै, शरीरको प्रतिरोधी क्षमताका कारणले पनि रोगको खतरा टार्न नसकेर क्यान्सर लाग्न सक्छ । यस्तोमा क्यान्सर हुनुको प्रमुख कारण

यस्ता छन् पेट भारी तथा पेटको समस्या हुने कारणहरु

काठमाण्डौँ - आम नेपालीको समस्या हो, ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक मात्र होइन, धेरैजसो कुनै न कुनै किसिमको पेटको समस्याले ग्रसित हुन्छन् । आखिर के  कारणले पेटको समस्या हुन्छ ? यसबाट कसरी बच्ने र? सही ढंगले

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिए

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् । यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह

चालू आर्थिक वर्षका दोस्रो त्रैमासमा मुलुकमा भटमासको आयात दुई गुणाभन्दा धेरैले बढी

काठमाडौं, २९ चैत । चालू आर्थिक वर्षका दोस्रो त्रैमासमा मुलुकमा भटमासको आयात दुई गुणाभन्दा धेरैले बढेको पाइएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा नेपालमा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भटमास (कच्चा पदार्थको रूपमा) भित्रिएको छ, जुन गत आर्थिक वर्षको तुलनामा २४० प्रतिशत बढी हो । विभागका अनुसार

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ? उपचार के हो?

प्रश्न : म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार के होला? – एस के डा अनुपमा कार्कीको उत्तर : अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ। मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ।

भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा रोक लगाउने निर्णय गरेको छ

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा रोक लगाउने निर्णय गरेको छ । सेरम इन्स्ट्यिुटले उत्पादन गरेको एस्ट्राजेनेका खोप निर्यातमा रोक लगाउँदा नेपालको खोप अभियान समेत प्रभावित हुने देखिएको छ ।नेपाल सरकारले सेरम इन्स्ट्यिुटसँग २० लाख डोज खोप खरिदका लागि यसअघि नै भुक्तानी र सम्झौता गरिसकेको

बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि

११ चैत, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेका उनका प्रवक्ताले बताएका छन् ।  उनले भनेका छन्, ‘ आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन्

सरकारले कोभिड-१९ को संक्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ

काठमाडौँ । सरकारले कोभिड-१९ को संक्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र

सरकारले स्वास्थ्य बीमा अन्तर्गत ८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ

काठमाडौं, २ चैत । सरकारले स्वास्थ्य बीमा अन्तर्गत ८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । पाँच वर्षअघि सुदूरपश्चिमको कैलालीबाट सुरु भएको यो बीमामा हालसम्म ३५ लाख नागरिक आबद्ध छन् । राज्यले लोककल्याणकारी कार्यक्रम अन्तर्गत सेवालाई जोड दिएकाले पनि योगदान रकम संकलनको तुलनामा दाबी बढी भएको बोर्डका

कुल पोष्ट : 370