नागरिक पोष्ट News

सनातन पर्व, तीजको जगेर्ना , अहिलेको अपरिहार्य, व्रत बसौ रमाएर

काठमाडौँ । तीज परापुर्ब देखि नै मनाउदै आइरहेको पर्व हो । तीजको पर्बको बारेमा अनेकौं कथा , पुजाआजा, व्रत उपवास, यसको महत्त्व आदि हामी सुन्दै आइरहेका छौ। यसको मूल्य , मान्यता र उद्देश , तथा महत्व अझै बलियो र सौहार्द् पुर्ण तरिकाले कसरी जोगाउने , कसरी रमाइलो गरि मनाउने आदि अहिले सबैले बुझ्नु पर्ने अत्ति नै आवस्यक

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान भदौ २७ देखि सुरु हुने, कहाँ गएर लगाउने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग

काठमाडौँ ।  औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ ।  विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा  ।  लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ ।  गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको

हुम्लाको सर्केगार्डमा भएको आँखा शिविरमार्फत ९० जनाको मोतिविन्दु शल्यक्रिया र ग्रामीण आँखा उपचार केन्द्र स्थापना

काठमाडौं ।  हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको

विहान-विहान खाली पेटमा तुलसीको पात खानुहोस्, यस्ता छन् चमत्कारिक फाइदा

तुलसीलाई एउटा औषधीय गुणयुक्त जडिबुटी हो । यसको धार्मिक तथा औषधीय महत्व ठूलो रहेको छ । तुलसीलाई घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसलाई पुजा पनि गरिन्छ । र्ने गरिन्छ ।अक्सिजनका लागि सबैभन्दा उत्तम तुलसीलाई लिने गरिन्छ । तुलसीमा भिटामिन ‘सी’, मिनरल, आइरन, जिङ्क आदि पाइन्छ । तुलसीको पातमा एन्टिअक्सिडेन्ट

गर्मीमा घामबाट आउने बित्तिकै चिसो नखानु राम्रो

घामबाट आउने बित्तिकै फ्रिजमा भएको चिसो पानी, जुस, सर्बत सबैको रोजाइमा पर्छ । अझ घाममै हिंडडुल गर्दा लस्सी र आइसक्रिम पनि खाइने गरिन्छ । पानी तातो भएमा बरफ मिसाएर खाइन्छ । यसरी धापिएको समयमा अत्यधिक चिसो खानु भनेको शरीरको तापक्रमलाई दखल दिनु हो । एक्कासि चिसो पदार्थ पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ,

शरीर स्वस्थ राख्ने पाँच उपायहरु : सुत्नेबेला देब्रे फर्किएर सुत्ने

हामी अकस्मात बिरामी पर्यौं भने मात्र अस्पताल सम्झिन्छौं । तर, त्यो भन्दा पहिले हामीले आफ्नो स्वास्थ्यको कुनै ख्याल गरिरहेका हुँदैनौ । पुरै दिन जति हामी मोवाइलमा समय बिताउछौं, त्यति समय स्वास्थ्यमा बिताएको भए कति स्वस्थ हुन्थ्यौं भन्ने कुरा थाहा हुन्थ्यो । त्यसैले आज हामी तपाईहरुलाई बताउँछौ यी पाँच तरिकाहरु–जुन

अनार खाँदै हुनुहुन्छ ? ख्याल राख्नुस् यी कुरा

काठमाडौं । जब फलफूल र तरकारीको कुरा आउँछ, प्रत्येक फलफूल र तरकारी अनुसार फरक-फरक र अदभूत गुणहरू हुन्छन्। जसले हाम्रो शरीरलाई निक्कै नै फाइदा दिन्छ र शरीरलाई स्वस्थ्य राख्न मद्धत गर्दछ। फलफूलले रोगहरूको रोकथाम र उपचारमा पनि मद्धत गर्दछ। जस धेरै स्वस्थकर फलफूलको कुरा आउँद तपाईं हामीहरूको सबैको दिमागमा

सुगरका बिरामीले के खाने/ के नखाने ? जानी राखौ

मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ ।मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा

कुल पोष्ट : 370