नागरिक पोष्ट News

मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि दुर्गा पौडेललाई

मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन।   जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस ग्लोबल नेपालमा उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। चलचित्र तथा टेलिचलचित्रको कलाकार समेत रहेकी उनले उपाधिसहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरिन्।

संविधान दिवस 2075 मा ४२१ विभूषित (सूचीसहित)

  संबिधान दिवस २०७५ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट  ४ सय २१ जना विभूषित भएका छन् ।  पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् ।  महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर

तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा सानुमाया तामाङ निर्वाचित

न्युयोर्क : तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । १५ सेप्टेम्बर २०१८ को दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको छ । तामाङ समाज अमेरिकाको

तेस्रो संविधान दिवस २०७५ : सैनिक मञ्च टुँडिखेलमा भव्यताकासाथ मनाइयो

०७२ असोज ३ गते  संविधान जारी भएको अवसरमा यो दिन विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँन्छ।  संविधान दिवस २०७५ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि भव्यताकासाथ तेस्रो संबिधान दिवस मनाएको छ ।  समारोहमा

NADA AUTO SHOW 2018 मा सस्तोमा किन्न पाइने गाडीहरुको मूल्यसूची सहित हेर्नुहोस्

अटो मेला, NADA AUTO SHOW 2018 लाई लक्षित गरेर कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न छुट, उपहार, पुरस्कार तथा सुविधाजनक योजना ल्याएका छन् । १. टाटा मोडल न्युनतम् मूल्य (रु.) अधिकतम् मूल्य(रु.) टियागो २४,९५,००० ३१,५५,००० बोल्ट ३२,९५,००० ३५,२५,००० टिगोर २७,२५,००० ३३,५५,००० जेस्ट ३२,५५,००० ३८,५५,००० सुमो ३४,५५,००० ४९,५५,००० स्ट्रोम ७५,९५,०० ७३,५५,०० नेक्सन ३४,९५,००० ४७,९५,००० हेक्जा ९१,५५,०००      २....

४ पत्रकार पुरस्कृत: कृष्णसेन र नेपाली’ पत्रकारिताबाट,पत्रकारिता मर्यादित हुनुपर्ने- पोखरेल

कृष्णसेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट पत्रकार रोशन पुरी, र ज्ञानप्रसाद पौडेललाई पुरस्कृत गरियो भने  मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पत्रकार आस्था केसी  र सागर न्यौपानेलाई पुरस्कृत गरियो । ललितपुरमा भदौं २२ गते शुक्रबार भएको विशेष कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

विवाह होस् त यस्तो - ३ सयमै विहे सकियो : मह जोडी साक्षी

विवाह होस् त यस्तो: दुलाहाको नाम : उत्तम सञ्जेल दुलाहाको  काम : शिक्षा सेवा (जम्मा रु. १०० /– मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहनु भएका व्यक्तित्व।)  दुलहीको नाम

कानुन खराब काम गर्नेलाई हो - रामनारायण विडारी, समाचार हामीले लेख्न नपाउने ? - विष्णु प्रसाई

नेपालमा कानुनी अवस्था र नागरिक समाजको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न सञ्चार केन्द्र नेपालमा भएको नेपालमा कानुनी अवस्था र नागरीक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कानून आफैमा नराम्रो नभएको विज्ञहरुले बताएका छन् । ‘मन्त्रीले नै गोली पड्काउँछन्, बलात्कार गर्छन् तर त्यस्ता समाचार

भक्तपुरको चागुनारायणमा  हेलिकप्टरबाट पुष्पवृष्टि गराई नाग तथा माहादेवको भव्य पूजा अर्जना

यस वर्षको नागपञ्चमी २०७५ साल साउन ३१ गते विहिवार विहान  भक्तपुरको चागुनारायणमा  हेलिकप्टरबाट पुष्पवृष्टि गराई भव्य नाग तथा माहादेवको पूजा अर्जना गरी भव्यताका साथ मनाइयो । सो अवसरमा शिव तान्त्रिक गुरु बुद्धि कुमारज्युको अगुवाइमा बाल कुमारी मन्दिर ललितपुरमा ११ हजार भन्दा बढि भक्तजनहरू भेला भइ ब्यवस्थित

उत्कृष्ट ६ बिधामा अवार्ड : पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने ( विज्ञप्ती सहति)

पावर ईन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुती र नेशनल पावर न्यूज डट कम र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने भएको छ । (सन् २०१५ अप्रिल देखी २०१८ अगष्ट ३० सम्म) वि.सं २०७२ साल बैशाख १ गते देखी २०७५ साल भाद्र १५ सम्म विभिन्न विधाममा निर्माण भएका

कुल पोष्ट : 144