नागरिक पोष्ट News

कात्तिक १४ देखि १८ सम्म मुस्ताङमा प्रिज्म इन्टरनेशनल युथ क्याम्प हुदै

मुस्ताङमा लियो जिल्ला परिषद ३२५ बी २ नेपालले पहिलो पटक प्रीज्म इन्टरनेशनल युथ क्याम्प गर्ने भएको छ। कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवाहरु सहभागी हुने जिल्ला परिषदका अध्यक्ष तारा गुरागाईले जानकारी दिए।   सन् २०१८ को विशेष प्राजेक्टको रुपमा हुन गइरहेको

 कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्री बिच अन्तरप्रदेश स्तरीय हितका लागि  पोखरमा भेटवार्ता 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिच पोखरामा अन्तरप्रदेश स्तरीय हितका सवालमा विशेष भेटघाट  भएको छ ।        प्रदेशको नामाकरण र पर्यटन वर्ष घोषणा गरेर हाल प्रदेशमा थप कामको तिव्रता बढाईरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

निलकण्ठ पौडेलको डकुमेन्ट्री फतैयामा प्रदर्शन, थाई नेपाली संघ फतैयाका सहयोगी हातहरू यसरी जुटे

भरतराज फतैया,थाईल्यण्ड  निलकण्ठ पौडेलको डकुमेन्ट्री थाई नेपाली संघ फतैयाको गणेश मन्दिरमा मिति २०७५ साल अाश्विन २३ गते सोमबार देखाईएको छ । प्रस्तुत वृत्तचित्रमा पौडेलको जिवन संघर्ष र सामाजिक काम बारेको जानकारी रहेको थियो । सो वृत्तचित्र कार्यक्रमको लागि थाई नेपाली संघ फतैया शाखाका वरिष्ठ उपाध्यक्ष

थाइल्याण्डको सिरिफोर्टमा निलकण्ठ पौडेलको  सामाजिक अभियानमा सहयोगी हातहरु यसरी जुटे 

भरतराज उप्रेती, थाइल्याण्ड सिरीफोट  पर्यटनमा अपांगताको पहुँच र निलकण्ठ पौडेललको वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्यताकासाथ सम्पन्न अब विश्वले चिन्नेछ नेपाल भन्ने नारासहित अपांगहरुको पहिचानलाई विश्वस्तरसम्म चिनाउने निलकण्ठ पौडेलको सामाजिक अभियानलाई थाइल्याण्डमा रहेका नेपालीहरुले सहजीकरण

हार्दिक निमन्त्रणा ! निलकण्ठ पौडेललको अपांगता जीवन संघर्ष डकुमेन्ट्री शो थाइल्याण्डको Siri Fort मा

 निलकण्ठको अभियानलाई सहयोग गर्नेलाई नागरिक सम्मान कार्यक्रम @Thailand यही 7 -October, Sunday साँझ 6 बजे देखी 8 बजे सम्म थाइल्याण्डको siri fort मा रहेको त्रिनाथ देवालय मन्दिर परिसर मा रहेको हलमा Accessible tourism for disability &"story of struglling" nilkantha Paudel's documentary show -2018 साथै सास्कृतिक कार्यक्रम आयोजना गरिएकोले (थाइ नेपालीवासी) हजुर र हजुरको सपरिवार सहित

हार्दिक निमन्त्रणा ! पर्यटनमा अपांगताको पहुँच र निलकण्ठको डकुमेन्टी प्रर्दशन in Thailand Siri-fort

"अब विश्वले चिन्ने छ नेपाल" यही 7 -October, Sunday साँझ 6 बजे देखी 8 बजे सम्म थाइल्याण्डको siri fort मा रहेको त्रिनाथ देवालय मन्दिर परिसरमा रहेको हलमा Accessible tourism for disability &"story of struglling" nilkantha Paudel's documentary show -2018 साथै सास्कृतिक कार्यक्रम आयोजना गरिएकोले (थाइ नेपालीवासी) हजुर र हजुरको सपरिवार सहित गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा 

निलकण्ठ पौडेलको " डकुमेन्ट्री " प्रर्दशन अक्टोवर 7 मा थाइल्याण्डमा

 Accessible for tourism with disability and Nilkantha Paudel's documentary show  निलकण्ठ पौडेलको टीम थाइल्याण्ड जाने भएको छ । अपांगताको साझा मुद्दा बारेको छलफलका लागि पौडेल थाइल्याण्ड जाने लागेका हुन् । पर्यटनमा अपांगताको पहुँच र निलकण्ठ पौडेलको वास्तविक जीवन संघर्ष र भोगाइ बारेको डकुमेन्टी अक्टोवर ८ मा थाइल्याण्डको श्रीकोटमा प्रर्दन हुने भएको

हार्दिक अनुरोध ! श्रद्धाञ्जली तथा दिप प्रज्वलन, बलत्कार बिरुद्धको जनदबाबका लागि

बलत्कार बिरुद्धको ससक्त आवाजका लागि  सहभागीको ! देशमा महिला हिंसा दिनानुदिन बढदै गएको र सो प्रति सम्बन्धित निकायको सुस्त प्रकिया र सजिलो अपराध दण्ड–जरिवानाको कारण देशमा अपराध गर्ने मनोवृतिमा बृद्धि र सरसमाजमा सशंका र भयको माहोल बन्दै गएको छ । हालैको ताजा घटनामा एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारको

हार्दिक निमन्त्रणा ! पहिलो अपाङ्गता रियालिटी शो ' पत्रकार सम्मेलन' असोज १० गते, बुधवार

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेश्नल मिडिया हबको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक हुन गइरहेको "Mr and Ms Nepal for disability-2075" एक टेलिभिजन रियालिटी शो कार्यक्रमबाट विभिन्न प्रतिभावान अपाङ्गता भएकाहरूको लागि एक फरक स्टेजको रूपमा लिएका छौ । गायन, नृत्य, नाटक, वाक कला,

KTM with America काठमाडौं महानगर र अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित

अमेरिका/  काठमाडौं महानगरपालिकाका र अमेरिकाको भर्जिनिया राज्यको फ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना भएको छ । २०१७ को अक्टोबरमा काठमाडौँमा भगिनी सम्बन्धको घोषणा भएको थियो । उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा एक बिशेष समारोहका बीच  बाचन गरेपछि सम्बन्धले अाैपचारिकता पाएको

कुल पोष्ट : 144