नागरिक पोष्ट News

प्रकाश विकल्प (मणि पोख्रेल)को ‘देश किन बनेन’ : भोलि काठमाडौंमा सार्वजनिक हुँदै

‘देश किन बनेन’ पुस्तक मात्र होइन, राष्ट्र निर्माणको अभियान पनि हो’भोलि काठमाडौंमा सार्वजनिक हुँदै इटहरीः प्रदेश नम्बर १ को झापामा स्थायी घर भएका युवा सुशासन अभियन्ता प्रकाश विकल्प (मणि पोख्रेल)ले लामो अध्ययन गरी तयार पारेपुस्तक ‘देश किन बनेन’ भोलि शनिबार काठमाडौंमा सार्वजनिक हुँदैछ । नेकपाका

अपाङ्गता भएका किशोरी बुटिक तालिम लिँदै

कपलिवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालिम लिँदै छन् । उनले भने, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालिम

लैंङ्गिक हिंसाविरुद्व आयोजित क्रिकेटको उपाधि सिर्जनशील किशोरी समूहलाई

कपिलवस्तु, २४ मंसिर । “चौका छक्का लगाऔं, बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधि सिर्जनशिल किशोरी समुहले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सिर्जनशीलले नवज्योति किशोरी समूहलाई ५ बिकेट पराजित गरेको हो । १६ ओभर निर्धारित

मकवानपुरमा २५ फिटे अग्लो बुद्ध मुर्ति स्थापना गर्न सहयोग  

 काठमाण्डौ, मकवानपुर शान्तिका अग्रदूत बुद्ध मुर्ति स्थापना समितिले हेटौंडा उपमहानगरपालिका वडा नंं १८ हर्नामाडी गुम्बा डाडाँमा २५ फिट अग्लो सिडगो ढुडगाले बनेको बुद्धको प्रतिमा स्थापना गर्ने भएको छ । सो कार्यको लागि तामाड. औतारी परम पुजनीय बौद्ध धर्मगुरु लोसाड. नाम्गेल रिन्पोछेज्युको पावन सान्निध्यतामा

लैंङ्गिक हिंसा र दुव्र्यवाहार, छैन हामीलाई स्विकार : हिंसा अन्त्य गर्न सामुहीक प्रयास जरुरी

लैंङ्गिक हिंसा र दुव्र्यवाहार ः छैन हामीलाई स्विकार भन्ने नारासंगै लंैगिक हिंसा विरुद्धको दिबस को अवसरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले लैैंङ्गिक हिंसा अन्त्य गर्न जोड दिएका छन् । भक्तपुर प्रगतिशिल महिला समाजकोआयोजनामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको अवसर पारेर शनिबार आयोजित लैङ्गिक

२७औं अन्तरास्ट्रिय अपाङ्ग दिवस, काठमाडौंमा भव्यतापूर्वक यसरी मनाइयो (फोटो फिचर सहित)

Count me,Include me भन्ने मूल नारा सहित विशेष कार्यक्रम साथ काठमाडौंमा राष्ट्रिय अपाङ्ग दिवस राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र ले २०७५ मंसीर १९ गतेका दिन   (5 December 2018) भव्यताका साथ मनायो ।  लोकतन्त्र ल्याउने, संविधान बनाउन भूमिका खेल्ने हामी तर हामीलाई नै बाहिर राखेर सरकारले संवृद्धिको कुरा गरिरहेको

अपाङ्गता विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न 'अन्तराष्ट्रिय अपाङ्ग दिवस २०१८' को अवसरमा

Empowering Persons with Disabilities and Ensuring Inclusiveness and Equality" “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चतता” हाम्रो आफ्नै नारा “मलाई गणना गर, समावेश गर” "Count Me, Include Us" "अन्तराष्ट्रिय अपाङ्ग दिवस"को अवसरमा 5 December 2018  मंसिर १९ गते बुधबार आयोजक राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष

हार्दिक निमन्त्रणा ! अपाङ्गता विशेष व्यक्ति सम्मान कार्यक्रम मंसिर १९ गते बुधबार

"अन्तराष्ट्रिय अपाङ्ग दिवस"को अवसरमा 5 December 2018 अर्थात् यही मंसिर १९ गते बुधबार  अपाङ्गता विशेष व्यक्ति सम्मान कार्यक्रम हुने भएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यता, माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, माननीय पर्यटनमन्त्री रविन्द्र अधिकारी, कामपाका मेयर आदरणीय विद्या

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा  यहि आउँदो २०७५ साल मंसिर ८ गते शनिबार बोधिचित्त विकास समाजले समाजमा विभिन किसिमले समाजीक विकास तथा समाज परिवर्तन गर्नको लागि धेरै कार्यहरु गर्दे  आएको कुरा यहाँ हरुलाई अवगतननै छ । समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक,

छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापनाको तयारी

मंसिर ३, २०७५ललितपुर — नेकपाका अध्यक्ष पुष्पकमाल दाहालले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए।  सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका

कुल पोष्ट : 144