नागरिक पोष्ट News

अपाङ्गता भएकाहरुको न्यायमा पहुँचका लागि एक दिने छलफल कार्यक्रम

शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन (Open society Foundation) को सहयोगमा काठमाण्डौंमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि एक दिने छलफल कार्यक्रमको आयोजना गरियो । सो छलफल कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«का महासचिव जगदिश प्रसाद

देवडोल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक–३ मा रहेको देवडोल कृषि सहकारी संस्था लिमिटेडको शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रमाया कार्कीको अध्यक्षता र यसै नगरपालिका–३ का वडा प्रतिनिधि घनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले अम्बिका ढुंगानाको

सवानीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम २०७५

ड्रिमप्वाईन्ट एजुकेशनल एण्ड टे«निङ्ग इन्स्टिच्यूट र सम्भव छ नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्वस्फूर्त रक्तदान गरौं, जिवनदानको हिस्सा बनौं भन्ने मूल मन्त्रलाई अङ्गिकार गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको बागबजार स्थित आफ्नै कार्यालय अगाडी आयोजना गरेको रक्तदान कार्यक्रममा

किन्डरजोयका भाईबहिनीहरु किन्डर ओलम्पिक २०७५ मा सहभागी (फोटोफिचर सहित)

पुस १० गते ललितपुर बलबलिकाहरुको चौतर्फी बृद्धि बिकासक सगसगै मनोरञ्जन प्रदान गर्ने उद्येश्यले Early Childhood Education Teachers' Association (ECETA) द्धारा आयोजना गरेको किन्डर ओलम्पिक २०७५ मा महालक्ष्मी १० टीकाथली ललितपुरमा अवस्थित किन्डरजोय मोन्टेश्वरीका नानी बाबुहरले सक्रिय रुपमा विभिन्न खेलमा भाग लिई खेल प्रदर्शन गनु भएको

राष्ट्रिय जेष्ठ नागरिक कोषद्धारा न्यानो कपडा वितरण कार्यक्रम

२०७५ साल मंसिर २९ गते शनिबार आयोजकः समाज कल्याण परिषद् राष्ट्रिय जेष्ठ नागरिक कोष, भृकुटिमण्डप स्थानः गुर्जुपा आधारभूत विद्यालय कलिञ्चोक गा.पा.वडा नं —६ , लपिलाङ प्रमख अथिति राष्ट्रिय जेष्ठ नागरिक कोष सभापति राम कृष्ण कर्माचार्यद्धारा न्यानो कपडा वितरण २०७५ साल मंसिर २९ गते शनिबार राष्ट्रिय जेष्ठ नागरिक

इनर ह्वील कल्ब किर्तिपुरले  तालिम सम्पन्न गर्यो 

सबु बस्नेत  काठमाण्डौं पौष ८  राजधानिमा इनर ह्वील कल्ब किर्तिपुरले मिडियाको प्रभाव ,प्रभावकारिता र प्रयोग विषयमा एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम विभिन्न विद्यालयका सञ्चालक ,शिक्षकहरु र सञ्चारकर्मीहरु वीच सम्पन्न गरेको छ । प्रशिक्षक दिपक लामिछानेले मिडियाको प्रभाव ,प्रभावकारिता र प्रयोग

‘देश किन बनेन’ आज काठमाडौंमा सार्वजनिक गरिएको छ

०७ पुस २०७५, काठमाडौं समाजका विविध विषय समेटिएको प्रकाश विकल्पको पहिलो पुस्तक ‘देश किन बनेन’ आज काठमाडौंमा सार्वजनिक गरिएको छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचित पुस्तकको बारेमा बोल्दै पुस्तक पढ्दा आवेग र उत्तेजना भएन भने पुस्तक लेखनको अर्थ छैन

अन्तत: दोस्रो नेपाल आइडलको उपाधि जित्न सफल भए रवि, बिक्रम फस्ट रनरअप र सुमित बने सेकेण्ड रनरअप

‘नेपाल आइडल’ को उपाधि रवि ओडले जित्न सफल भएका छन् । आइडलको उपाधि जितसँगै सुदुरपश्चिमका रविले होण्डाको गाडी र नगद रु २२ लाख प्राप्त गरेका छन् । आइडलको उपाधि जित लगत्तै रवि स्टेजमा नै भक्कानिँदै रोए र उनले बिक्रमलाई संहाल्दै भने यो मेरो मात्रै जित होइन सारा नेपालीको जित हो । रविले आँसु पुछ्दै बोलीरहँदा

‘नेपाल आइडल–२’को फस्ट रनर अप बने पोखराका बिक्रम बराल

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। ‘नेपाल आइडल–२’को फाइनल ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा अहिले सम्पन्न भएको छ । उक्त ‘नेपाल आइडल–२’को फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड मध्य बिक्रम बराल बने फस्ट रनर अप । हेर्नुहोस्

रवि ओडले जिते नेपाल आइडल

काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे । उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् । विजेता घोषणा भएपछि भावुक बनेका रविले यो जित चारै जनाको

कुल पोष्ट : 144