नागरिक पोष्ट News

सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम २०७७ सम्पन्न

- शर्मिला विश्वकर्मा काठमाण्डौं,  १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाण्डौंको जोरपाटीमा " सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक" कार्यक्रमको आयोजना गरियो । किशोरीहरुका दिन नेपाल र अक्टीमिस्ट क्लब अफ काठमाण्डौंको आयोजना तथा मेरुदण्ड पक्षाघात खेलकुद संघ र नेपाल नारीको सहकार्यमा

राष्ट्रिय नागरिक समाजले १११ औँ नारी दिवसका अवसरमा “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” सम्पन्न, हेर्नुहोस् को को सम्मानित भए

काठमाण्डौ:  राष्ट्रिय नागरिक बिकास समाजले  नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि १११ औँ नारी दिवस मनाएको छ। बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको  संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिला हरुलाई सम्मान गरेको छ। संस्थाले

काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ हुने

काठमाडौं । नेपालमा एक नयाँ शोले  काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ को आयोजना गरिने भएको छ । काठमाडौँको ठमेलस्थित डेलिमा गार्डेन क्याफेमा काराओके इन्टरटेन्मेन्टले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । सुन्दर रुप सुन्दर मन, गीत संगीतमा रमाउँ अनी नाचौँ धेरै बाचौँ नाराका साथ आफ्नो अभियानमा निरन्तर

तारकेश्वर नगरपालिका वडा नं. १० को मनमैजुमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को मनमैजुमा आज जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो । आज तारकेश्वर वडा नं. १० को

पौष ११ मा नेशनल पावर न्यूज म्यूजिक अवार्ड हुँदै, दुइ पत्रकार गिरी र बजगाईलाई सम्मान प्रदान गरिने

काठमाडौं,कोरोना भाइरस (कोभिड-१९)को को कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को संस्करण यही पुष ११ गते शनिबार राजधानीमा सम्पन्न हुने भएको छ । गतवर्ष चैत महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । लामो समयको

लायन्स क्लव काठमाडौद्धारा तारकेश्वर ४ मा रक्तदान कार्यक्रम सम्पन्न

तारकेश्वर, २४ भदौ । तारकेश्वर नगरपालिका वडा नं ४ को गुजेश्वरीमा लायन्स क्लब अफ काठमाडौ आधारले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन् । उनीहरुबाट १ सय ७ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौकी आधिकारिक अध्यक्ष धन माया सिञ्जालिले जानकारी दिइन् । क्लबले विभिन्न समयमा

तारकेश्वर नगरपालिका वडा न ९ द्धारा ज्यालाादारी तथा निम्नवर्गलाई अत्यावश्यक खाद्यान्न बितरण

काठमण्डौ - तारकेश्वर नगरपालिका वडा न ९ ले दैनिक मजदुरी ज्यालादारी श्रम गरि काम गर्न निम्न वर्ग भएका  बिहान र बेलुकाको छाक टारन कठिन हुने मानिस लाई राहत वितरण गरिएको छ।अहिले विश्वमा फैलिएको कोरोना भाईसको कारण नेपाल लकडाउनको अबस्थामा रहेको छ। यो अवस्थामा  दैनिक मजदुरी गरी काम गरि खाने वर्ग लाई काम र्गन

समाजवादी खेलकुद महासंघको मधेस प्रदेशस्तरीय समिति गठन गरी समायोजन सम्पन्न

समाजवादी पार्टीका आंगिक संगठन संघीय समाजवादी खेलकुद महासंघ नेपालको मधेस प्रदेश समिति गठन गरी समायोजन सम्पन्न भएको छ । शक्ति समाजवादी खेलकुद महासंघ नेपाल र संघीय खेलकुद महासंघ नेपाल बीच समायोजन कार्यक्रम २०७६ साल चैत्र ८ गते  लाहानमा एक कार्यक्रमका बीच भएको हो । संघीय समाजवादी खेलकुद महासंघका केन्द्रीय

नायिका महिमा सिलवालको शोक सभा गरिने भएको छ

काठमाडौं । दुर्घटनामा परी मृत्यु भएकी नायिका महिमा सिलवालको शोक सभा गरिने भएको छ । अभिनेत्री महिमा सिल्वाल र शर्मिला सिल्वालको शोक सभा  फाल्गुन ११ गते शैली थिएटर, रातोपुलमा गरिने भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।माघ २९ गते  बसले महिला सवार स्कुटरलाई ठक्कर दिँदा उनीसहित

तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी धुलिखेलमा

२१ पुष २०७६ शर्मिला विश्वकर्मा, धुलिखेल ELCA / LWF को आयोजना तथा दलित महिला केन्द्र नेपाल, (CDWN), GDF, LARC / DWA को सहकार्यमा दलित समुदायको तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी काभ्रे जिल्ला स्थीत धुलिखेलको भिलेज रिर्सोटमा भैरहेको छ । सो गोष्ठीको पहिलो दिन पुष २० गते देखि २२ गते सम्म आयोजना गरिने ३ दिने गोष्ठीको पहिलो

कुल पोष्ट : 144