नागरिक पोष्ट News

 राईज एन्ड साईनद्दारा आयोजित किड्स एन्ड टिन्स ट्यालेन्ट शो भव्यताकासाथ सम्पन्न्

काठमाण्डौं - राईज एन्ड साईनद्दारा आयोजित "किड्स एन्ड टिन्स ट्यालेन्ट शो" यहि चैत ११ गते भव्यताकासाथ समापन गरिएको छ। कार्यक्रममा मिस मंगोल सेकेन्ड रनरअप बिभिषिका श्रेष्ठ शाक्यले कोरियोग्राफरको भूमिका निर्वाह गरेकी छिन् । प्रतियोगितामा भागलिन विभिन्न बिध्यालयका प्रतिभावान बिध्यार्थीहरुलाई उनीहरुको

एक महिने ड्राइभीङ्ग तालिम धमाधम संचालन हुदै 

सबु बस्नेत , काठमाण्डौँ - बिपन्न तथा रोजगारीको अबसरको पर्खाइमा रहेका युवाहरुलाई रोजगार सृजना गर्ने उद्येश्यले नेपाल यातायात महिला चालक समुहले  संचालन गरेको एक महिने ड्राइभीङ्ग यतिबेला धमाधम भै रहेको छ।  गोंगबु स्थित एबीसी ड्राईभिङ्ग सेन्टरमा भै रहेको तालिम को फाल्गुन १ गते आईतबार काठमाडौँ महानगरपालिका

प्रेस चौतारीको २४ औँ स्थापना दिवसको अवसरमा एक दर्जनलाई पत्रकारीता पुरस्कार प्रदान गरिदै

काठमाडौँ - काठमाडौँ प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । उनले राजनीतिक

अप्टिमिष्टद्धारा तिहार, नेपालसम्वत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै सामाजिक विषयवस्तुमा अन्तरक्रियाको शुरुवात

काठमाण्डौँ - अप्टिमिष्ट क्लब अफ काठमाण्डौले Meet & Greet  कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ । क्लबले सम्पूर्ण अप्टिमिष्टहरुको समय समयमा भेटघाट गरी एक आपसमा आपूmले आफ्नो क्लबहरुले गरेका कार्यक्रमहरुबाट सिकेका अनुभव गरेका कुराहरु साटासाट गर्न सकियोस र आगामी कार्यक्रमहरुका लागि पनि छलफल गर्न सकियोस भन्ने

दोहोरी च्याम्पियनको उपाधि पराजुली र बुढाथोकीको समूहले जित्यो

काठमाडौं । नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन्। पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो। पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको

हिमानी ट्रष्टले जोगाएको शान : चियापान कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सहित सबै कलाकारहरुको जमघट

काठमाडौंको सोल्टी होटल २०७८ साल कार्तिक ५ गते शुक्रबार कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको उपस्थिती थियो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो । सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा भव्यताको साथ् सम्पन्न

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरु राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए । चलचित्र विकाश बोर्डका

श्रीकृष्ण प्रणामी युवा परिषदमा जगदीशचन्द्र शर्माको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन

काठमाडौँ। श्रीकृष्ण प्रणामी धर्ममा आस्था राख्ने देशैभरका युवाहरुको संगठन श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १३ औं राष्ट्रिय महाधिवेशन राजधानीको गोठाटारस्थित नवतनधाममा सम्पन्न भएको छ। आश्विन ९ गते सुरु भएको २ दिवसीय महाधिवेशन जगदीशचन्द्र शर्मा (चितवन)को अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति

चौथो संस्करणको निम अवार्ड २०२१ सम्पन्न, ५३ विधामा विभिन्न अवार्ड वितरण

  काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “राष्ट्रिय समावेशी म्युजिक अवार्ड’(निम अवार्ड) २०२१” राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न

पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ को मनोनयन सूची सार्वजनिक

प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र वितरण  पीम नेपालको प्रस्तुति रहेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ ।   नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरूको उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हुँदै

कुल पोष्ट : 144