नागरिक पोष्ट News

एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको पहिलो साधारणसभा सम्पन्न

 एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको  राजधानीको मध्य बानेश्वर स्थित डाईनिंग पार्क रेस्टुरेन्ट  एंड लाउन्जमा प्रथम वार्षिक साधारणसभा मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्ब अर्थमन्त्री डा. रामशरण महतले गर्नुभएको थियो । एम्नेस्टी

लागू औषध बिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम मनमैजुको इमेज हाइस्कूलमा सम्पन्न

१६ देखि २५ वर्ष उमेर समूहका युवाहरु लागू औषधमा फस्ने : सांसद, भीमसेनदास प्रधान - भरतराज उप्रेती/मनमैजु काठमाडौ   लागू औषध तथा दुव्र्यसनी बारेको बिद्यालयस्तरीय एक दिने जनचेतनामुलक कार्यक्रम इमेज हाइस्कुल मनमैजु (तारकेश्वर नगरपालिका) वडा नं २१ मा सम्पन्न भएको छ । नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय

बिद्यालयस्तरीय लागू औषध बिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने बारे सूचना !

               हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!  बिद्यालयस्तरीय लागू औषध तथा दुव्र्यसनीबिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालको आयोजन र नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोगमा निम्न बिद्यालय र मितिमा हुने भएकोले उक्त कार्यक्रममा

उपमेयर हरिप्रभा खड्गीले सम्पदा फाउण्डेसनमार्फत रु २६ हजार सहयोग SSDRC लाई हस्तान्तरण

काठमाडौं महानगरपालिकाको उमेयर हरिप्रभा खड्गीले सम्पदा फाउण्डेसनको उद्घाटन गर्दै कार्यक्रममार्फत रु  २६ हजार SSDRC (विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र SSDRC) लाई सहयोग हस्तान्तरण    नवनिर्वाचित काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीलाई  सृजनशील प्रवद्र्धन केन्द्रले  बधाई तथा शुभकामना

अटिजम वालबालिकाहरुको लागि एसएसडिआरसीलाई आरल्याण्डबाट सहयोग

अटिजम बालबालिकाहरुको सेवामा सात बर्षदेखी अनवरत रुपमा कृयाशिल  सामाजिक संस्था  बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस एस डि आर सी) लाई आरल्याण्डबासी  नेपालीहरुबाट सहयोग प्राप्त भएको छ। उक्त्त सहयोग द एभरेष्ट नेपाल ( आरल्याण्डबाट  देव राज कोइराला र अशोक भण्डारीको सन्योजनमा   नेपालीहरु बिच  जम्मा

हार्दिक बधाई तथा शुभकामना ! पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञान पौडेलको टिमलाई

सूचना सञ्चार तथा प्रविधि मन्त्री सुरेन्द्र कुमार (राम) कार्कीले पत्रकार महासंघ ललितपुर शाखाको नवनिर्वाचित पत्रकारहरुलाई प्रमाणपत्र सहित खादा ओढाएर पदभार ग्रहण गराए । २०७४ बैशाख ७ गतेको दशौं वार्षिक साधारण सभाबाट निर्वाचित ज्ञान प्रसाद पौडेल अध्यक्ष सहित सबै पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ ललितपुर

नोजाको २०७४ सालको शुभकामना साटासाट कार्यक्रम सम्पन्न

२०७४ नयाँ वर्षको शुभ अवसरमा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) ले विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा  राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष (सभापति)  मुकुन्द ढुंगाना,प्रमुख अतिथि पूर्व मन्त्री लालबाबु पण्डित, विशेष अतिथिहरु डाइनिंग पार्क रेस्टुरेन्ट एंड बारका

थानापति सेवा समाजको वनभोज तथा शुभकामना आदानप्रदान २०७४ सम्पन्न

 सबैले हारे पनि थानापतिले कहिल्यै नहारुन् भन्ने महत्वपूर्ण सन्देश भरतराज उप्रेती २०७४ सालको शुभकामना आदान प्रदान तथा पारिवारिक भेटघाटका लागि थानापति सेवा समाजद्धारा आयोजित वनभोज कार्यक्रम २०७३ चैत्र २६ गते शनिबार धार्मिक पर्यटकीय स्थल बज्रबाराही ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौंमा

पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्ग आय-आर्जन र सशक्तिकरण कार्यक्रम सम्पन्न

शर्मिला विश्वकर्मा, काठमाण्डौ नेपाल अपांग मानव अधिकार केन्द्र अपांगता भएका व्यक्तिहरुको हक, हित, मानव अधिकार संरक्षण प्रवर्द्धन र वकालत गर्ने उद्देश्यले विक्रम संवत् २०५६ सालमा अपांगता भएका युवाहरुको सक्रियतामा स्थापित एक गैरसरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखी सूचना संचार, मानव

अटिजम स्कुलिङमार्फत अटिजम बालवालिकाको बौद्धिकस्तर उकास्दै एसएसडिआरसी

 सन्दर्भ ! अप्रिल २ विश्व अटिजम सचेतना दिवस : अटिजम बारेको अवस्था पहिचान र व्यवस्थापन लागि सचेतना अहिलेको आवश्यकता  भरतराज उप्रेती  अप्रिल २ विश्व अटिजम सचेतना दिवस हो ।  अप्रिल २ लाई विश्वभर अटिजम सचेतना दिवसको रुपमा मनाइदै आइएको छ । अटिजम भनेको बालबालिकामा देखा पर्ने रोग नभएर एउटा बिशेष

कुल पोष्ट : 144