नागरिक पोष्ट News

हार्दिक बधार्इ ! अखिल क्रान्तिकारीको नवनिर्वाचित अध्यक्ष रञ्जित तमाङको टीमलाई

  अखिल क्रान्तिकारीको २०७४ मा सम्पन्न २१ र्औ सम्मेलनबाट अध्यक्षमा विजय हासिल गर्नु भएका क रञ्जित तमाङ लगायत नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधार्इ तथा शुभकामना । को हुन्  रञ्जित तमाङ रन्जित तामाङ विक्रम सम्बत २०३९ साल झापाको पोपगाडी गाविस वडा नं. २ मा जन्मिएका हुन् । एलएलवी र स्नात्तकोत्तर

के यो आवश्यक हो ? राजसंस्था र हिन्दुराष्ट्रको दौडाहमा राप्रपा राष्ट्रबादी

राजसंस्था, हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार बिरुद्ध डा. प्रकाशचन्द्र लोहनी तथा केशरबहादुर बिष्टको अग्रसरतामा राप्रपा राष्ट्रबादी सडक आन्दोलनमा उत्रिने भएको छ । राप्रपा राष्ट्रबादीले भाद्र २१ गेत बिहान ८ बजे देखि काठमाडौं उपत्यकामा माइकिङ, हातेपर्चा बितरण र कोण सभा गर्ने निर्णय गरेको छ । त्यस्तै

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य बिजयी, अरु कस कस्ले जिते ? नामावलीसहित

  नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन–प्रेस सेन्टर लगायतको प्यानलका उम्मेदवार गोविन्द आचार्य बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी प्रेस चौतारी–प्रेस सोसाइटीका तर्फका उम्मेदवार तिर्थ कोइरालालाई ९० भन्दा बढी मत अन्तरले पछि पादै आचार्य बिजयी भएका हुन । त्यस्तै उपाध्यक्षमा बिपुल पोख्रेल,

सन्दर्भ पत्रकार महासंघको महाधिवेसन २०७४: हेर्नुस पत्रकारहरुले सम्पर्क गर्नेको नामावली

 हेर्नुस देशभरबाट काठमाडौंमा आउने पत्रकारहरुले सम्पर्क गर्नेको नामावली सहित नेपाल पत्रकार महासंघको २०७४ को भाद्र ४ र ५ गते हुने २५ औ महाधिवेशनमा सहभागी हुनका लागि देशभरका पत्रकारहरु काठमाडौं आउने क्रम जारी रहेको छ । तराईका जिल्लामा बाढी पहिरोका कारण त्यहाँका पत्रकारहरु काठमाडौं आउन समस्या भएको

सन्दर्भ अन्तराष्ट्रिय युवा दिवस : राष्ट्रिय युवा नेतृत्व सम्मेलन २०७४ को फोटो क्लीपहरु

 सन्दर्भ अन्तराष्ट्रिय युवा दिवस युवाको अवसरमा  सरोकारवाला निकायहरुको माझमा युवाका मुद्धामा, युवाले नै खुलेर छलफल गरौ ,भन्ने नारासहित  राष्ट्रिय युवा नेतृत्व सम्मेलन २०७४    सम्मेलनमा वक्ताका रुपमा कर्ण शाक्य, सार्कका महासचिव,  काठमाण्डौ पर्यटन वोर्डमा सम्मेलनमा  सम्मेलनको आयोजक युवा गैसस

माओवादी केन्द्र - नुवाकोट शिवपुरी, काठमाडौं संघिय जनसम्पर्क मञ्चको पहिलो भेला सम्पन्न

नुवाकोट–काठमाडौं जनसम्पर्क मञ्च अन्तर्गतको शिवपुरी–काठमाडौं संघिय जनसम्पर्क मञ्चको पहिलो भेला मञ्चकी उपाध्यक्ष शुसिला थापा थपलियाको सभापतित्वमा मिति २०७४ साल साउन २१ गते शनिबार काठमाडौको सामाशुखीमा भव्यतापूर्वक सम्पन्न भएको छ । बिरबहादुरको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन सम्पन्न

बिष्णुमती सरसफाईको फोहोर बालाजु बसपार्क पुलमुनि किन खन्याइयो, दोषी को ? कारवाहीको चुनौती

 सरकारसँग आफैलाई कारवाहीको माग गर्दै अभियन्ता तिलक बस्नेत क्लीन द सिटी अभियानमा सामाजिक अभियन्ताहरु केही वर्षदेखि जटिरहेको छन् । बाग्मती सरसफाई महाअभियानसँगै विष्णुमति र चक्रपथ सफाई अभियान चलिरहेको छ । विष्णुमती सरसफाईको १५०औं  अभियान २०७४ साउन ७ गते शनिबार उत्साहजनक सहभागीता सकियो । तर एउटा दुःखलाग्दो

दिगो विकास लक्ष्यहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

- शर्मिला विश्वकर्मा, काठमाण्डौं, २८ असार २०७४  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा सि.वि.एम. को सहयोगमा अपाङ्गताको सवालमा दिगो विकासका लक्ष्यहरू ( Sustainable development Goals) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी

नेपाल राष्ट्र बैंकले जारी गरेकोआर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिको हाइलाइट्स

 मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट, बैंकिङ क्षेत्रमा देखिएको वित्तीय असन्तुलन, नेपालीको

लागू औषध दुव्र्यसनी बिरुद्धको १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि थानकोटमा सम्पन्न

लागू औषध तथा दुव्र्यसनी बारेको बिद्यालयस्तरीय एक दिने जनचेतनामुलक कार्यक्रम प्रभात माध्यमिक बिद्यालय महादेवस्थान थानकोट चन्द्रागिरी नगरपालिका वडा नं ७ मा सम्पन्न भएको छ । नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोग रहेको सो कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालले गरेको हो

कुल पोष्ट : 144