नागरिक पोष्ट News

लागूऔषध दुरुपयोग बिरुद्धको जागरण कार्यक्रम इमेज र रोज म्यारी स्कूलमा सम्पन्न

- सावित्री बस्नेत, मनमैजु काठमाडौं स्कुल, कलेज पढ्ने विद्यार्थीहरु बढी लागुऔषधको कुलतमा फस्ने गरेका छन् । प्राचीन तथा सामाजिक संस्कार, पश्चिमी जीवनशैली र आधुनिकता र साथीभाइको देखासिकीले लागूपदार्थको कुलत बिद्यालस्तरबाटै बढेको हो ।  मादक पदार्थ सेवन गरी बिना हेल्मेट सवारी चलाउने कारणले सडक दुर्घटना

सहयोगी हृदय नेपालको आयोजनामा बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न

सहयोगी हृदय नेपालको आयोजनामा १ दिने समुदाय तथा बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लागू औषध दुव्र्यसनी बिरुद्ध, टाफिक नियम पालन र साइवर अपराध एवं सुरक्षबारे को जानकारी सम्बन्धित विज्ञहरुले कार्यक्रममार्फत बिद्यार्थीहरुलाई दिएका थिए ।  जनचेतनामुलक कार्यक्रममा आधा

समुदाय एवं बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने

सहयोगी हृदय नेपालको आयोजना र आईसिटी पत्रकार विकास मञ्च को मिडिया सहकार्यमा समुदायिक युवा तथा बिद्यार्थी लक्षित बिद्यालयस्तरीय १ दिने बृहत जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ ।    “लागुपदार्थ तथा दुव्र्यसनबाट टाढै बसौं, सचेत रहौ, ट्राफिक नियमको सधै पालना गरौं र साइवर अपराधमुक्त समाजका लागि

बोष्टर मिडियाको चौथो वार्षिकोत्सव - २०७४ कार्यक्रम भव्यतापूर्वक सम्पन्न

वार्षिकोत्सव अवसरमा, स्मारिका बिमोचन तथा बोष्टर मिडिया अवार्ड प्रदान  - भरतराज उप्रेती हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा. योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव डाइनिङ पार्क रेस्टुरेन्ट पुरानो बानेश्वरमा भव्यतापूर्वक सम्पन्न भएको छ । चौथो

डा. विकासनन्दको हाँसो र खुशी बाड्दै बोस्टर मिडियाको देउसी भैलो २०७४ कार्यक्रम सम्पन्न

बलिराजाको आदेश : देउसी भैलोको महिमा र महत्व   - भरतराज उप्रेती  बोष्टर मिडियाको आयोजनामा पत्रकारहरु र समाजसेवी अग्रजहरुको साथ देउसी भैलो २०७४ कार्यक्रम सम्पन्न भएको छ ।  देउसी भैलो खेल्न बोष्टर मिडियाको टीम स्वास्थ्य मन्त्री दीपक बोहरा, डा. योगी विकासनन्द, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे,

प्रहरी हाम्रो टोलमा´ अभियान कार्यक्रम देशभर एकैसाथ संचालित

शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासनू मुल नारा सहित प्रहरी हाम्रो टोलमा अभियान कार्यक्रम देशभर एकैसाथ संचालन भएको छ । अभियानको अवसरमा नेपाल पुलिस क्लब, राजधानी भृकुटीमण्डपमा भएको कार्यक्रमको फोटो हो । Photo : ‎दीपक राज जोशी‎ लाई Friends Who Like- नागरिक सुरक्षा समुह ‘प्रहरी हाम्रो टोलमा’ अभियान

बालबालिका भत्ता चाहियो सरकार ! सन्दर्भ - बाल दिवस २०७४

बाल दिवस -२०७४ को  (फोटो फिचर)  भोलिको देश समहाल्ने धरोहर हो बालबालिका यो देशलाई जसरी सगरमथा ले चिनाएको छ त्यसरी नै उच्च स्थान दिलाउने सपुत हुन् बालबालिका तसर्थ , यो देशको धरोहरलाई असल र बलियो बनाउन जरुरी छ किन , सिगों युग नै सपुतहरुको युग बन्न सक्दैन र ? तसर्थ हरेक बालबालिका लाई देशको सपुत को लागि तयार पार्नु

राष्ट्रिय नागरिक विकास समाजद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण तथा समाजिक सम्मान

  वालदिवसको पूर्वसन्ध्यामा अपाङगता एवं पिछडा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण तथा  समाजमा विशेष योगदान पुरयाएका व्यक्तित्वहरुलाई समाजिक सम्मान   साधना बस्नेत हिमाल पहाड तराई, कोही छैनन् पराई भन्ने नाराका साथ राष्ट्रिय नागरिक विकास समाजले वालदिवसको पूर्वसन्ध्यामा बालबालिकाहरुलाई

ग्लोवल प्रतिभा सम्मानबाट अटिजम सामाजिक अभिन्यता सबिता उप्रेती सहित तीन जना सम्मानित

ग्लोवल मार्टको उद्घाटनसँगै ग्लोबल प्रतिभा सम्मानबाट तीन युवा सम्मानित ७५ जनालाई रोजगारी सहित १५ करोडको लगानीमा काठमाडौको पेप्सीकोलास्थिती सनसिटी अपार्टमेन्टसँगैको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट मार्ट स१चालनमा आएको छ ।ग्लोबल मार्टको उद्घाटन गर्दै बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले विदेशमा

थानापति सेवा समाजद्धारा SEE (एसइइ) २०७३ मा उत्कृष्ट अंक ल्याउने ११ जनालाई नगद सहित सम्मान

थानापति सेवा समाजले श्री जनज्ञान निकेतनबाट २०७३ को एसईई परीक्षामा  उत्कृष्ट अंक ल्याउने ११ जना बिद्यार्थीलाई बधाई दिदै नगद सहित सम्मान गरेको छ । समाजको तेस्रो वार्षिक साधारण सभा २०७४ भाद्र १७ गते को अवसरमा उक्त बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।     समाजका अध्यक्ष होमनाथ थपलियाले जातीय भेदभाव,

कुल पोष्ट : 144