नागरिक पोष्ट News

लागू औषध बिरुद्धको जनचेतनामुलक कार्यक्रम साङला वालकुमारी उच्च मा.वि सफतापूर्वक सम्पन्न

एडु केयर नेपालको आयोजनामा लागू औषध बिरुद्धको १ दिने बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम श्री साङला वालकुमारी उच्च मा.वि.  काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम २०७५ बैशाख १६ गते आइतबार सम्पन्न भएको हो । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटा प्रमुख अतिथि, बालकुमारी

त्रिरत्न विद्यालयको १८ औं वार्षिकोत्सव :बालवालिकाहरुलाई देशप्रति गौरवगर्न मन्त्रीको सन्देश

काठमाण्डौ । स्वयंभूमा रहेको त्रिरत्न आवासीय विद्यालयले  विद्यालयको १८ औं वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको आमि अफिसर कलबमा भएको कार्यक्रमका  प्रमुख अतिथी संघीय मामिला तथा प्रशासन मन्त्री लालबावु पण्डितले अभिभावकहरले आ—आफना बालवालिकाहरुलाई   शान्तिका अग्रदुत महामानव गौतम बुद्धको

 बोक्सी कुप्रथा बिरुद्ध धामी, झाक्री र देउमाताहरु अग्रसर हुनुहोस् - मन्त्री लालबाबु पण्डित

- सबु बस्नेत संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सवमा बोल्दै सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले समाजमा बिद्यमान बोक्सी कुप्रथा बिरुद्ध धामी झाक्री र देउमाताहरु नै खुलेर लाग्नुपर्ने बताए । ज्ञान, सीप र क्षमताबाहिर गएर काम गरे जो सुकै जुनसुकै ओहदामा रहे पनि दण्डित हुने

फ्रस्ट एण्ड सलीभन फ्लागसीप” सम्मेलन २०१८ : व्यापारिक अवसर तथा प्रविधिप्रतिको सारसंक्षेप

          फ्रस्ट एण्ड सलीभन “फ्लागसीप” सम्मेलन २०१८ को अवधारणा विगतका केही वर्षहरूमा विश्वव्यापी रूपमा बद्लिँदो वातावरण तथा डिजिटल उतार चढाव प्रति दक्षिण एशियाले लचकता देखाउँदै आएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएर पनि अति कम विकसित क्षेत्रहरू मध्येको एक दक्षिण एशियाली क्षेत्रले लगानी,

३१ औं मनोक्रान्ति दिवस २०७४ फागुन २६ गते : खिलराज रेग्मी र डा. योगी विकाशानन्दको साथमा

मनोक्रान्ति सेन्टरले 2074 फागन २६ गते आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘अध्यात्म, स्वास्थ्य, र सफलता’ लाई आफ्नो अभियानको रुपमा बिकसित गरी विभिन्न आरोह–अवरोहरुलाई पार गर्दै मनोक्रान्ति केन्द्र ३१ औं वर्षको यात्रा गर्न सफल भएको पनि आयोजकले

११औँ संस्करणको ‘एच्आर् मिट २०१८ : तनाव व्यवस्थापनबारेको सुझाव

मानव संसाधनको क्षेत्रमा काम गर्दै आएको संस्था ग्रोथ सेलर्सले दुई दिने गैर आवासीय सम्मेलन मार्फत संसाधनको पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित ११औँ संस्करणको मानव संसाधन भेला  एच्आर् मिट २०१८’ चैत्र ५ र ६ मा हुने भएकोछ। मानव संसाधनका विषयमा सत्रहरू प्रस्तुत गर्नका लागि राष्ट्रिय

बुद्ध बर्न इन नेपाल चिनाउने गिनिज बुकमा रेकर्ड अभियानको तयारी यस्तो

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा विश्व समुदायमाझ पुर्याउने तथा गिनिज बुकमा रेकर्ड राख्ने उद्धेश्यले 'विश्व किर्तिमानी परिषद नेपाल'ले गिनिज बुकमा रेकर्ड राख्ने उद्देश्यले 2074  फाल्गुन १९ गते शनिवारका दिन राजधानीको टुडिँखेलमा आयोजना गर्न लागेको बुद्ध बर्न इन नेपाल शीर्षकमा एकै स्थानमा एकै पटक

आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव अन्तरक्रिया तथा सम्मान कार्यक्रम हुने

आइसिटी पत्रकार विकास मञ्चको सातौ वार्षिकोत्सव समारोह हुने भएको  छ ।  सातौ वार्षिकोत्सव अवसरमा पर्यटन प्रवद्र्धनका लागि सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया र छलफलका साथै आइसिटी सम्मान २०७४ कार्यक्रम समेत  हुने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमा प्रिन्ट,

एडु केयर नेपालद्धारा लागू औषध प्रयोगकर्ता लक्षित प्लम्विङ तालिम सञ्चालनमा

एडु केयर नेपालले लागू औषध प्रयोगकर्ताका लागि १ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा ल्याएकोे छ । २०७४ माघ १५ गते  काठमाडौ तारकेश्वर वडा नं ५ का वडा अध्यक्ष बासु गौतमले सहभागीलाई कापी र कलम दिएर उक्त सीपमुलक तालिमको उद्घाटन गरेका थिए ।  प्लम्विङ तालिम काठमाडौंको गोलढुंगास्थित नयाँ जीवन पुर्नस्थापना

नोजाको दोश्रो बार्षिर्कोउत्सव भव्यतापूर्वक सम्पन्न, अनलाइनलाई सहुलियत दिन्छौ, सञ्चार मन्त्री

एबीसीका पत्रकार अच्युत किरण मरहठ्ठा सहित सामाजिक क्षेत्रका विशेष व्यक्तित्वहरु सम्मानित  - भरतराज उप्रेती देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो बार्षिर्केउत्सव समारोह २०७४ पौष २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यताको साथ सम्पन्न भएको छ। सूचना सञ्चार

कुल पोष्ट : 144