नागरिक पोष्ट News

 युवा रोजगारी तथा उद्यमशीलता सम्बन्धि राष्ट्रिय कार्यशाला २०७५ सम्पन्न

राष्ट्रिय युवा गैसस संस्था महासंघ तथा सेसी वालुवाटार काठमाण्डौंको सहयोगमा काठमाण्डौंमा सम्पन्न भएको छ ।राष्ट्रिय युवा गैसस संस्था महासंघ का महासचिव तथा कार्यक्रम सञ्चालक दिपक कार्कीले आजको समयमा यस्तो कार्यक्रमको अति महत्व भएकोले यस्तो कार्यक्रम गरेको बताए ।  कार्यक्रमको उद्घाटन माधव प्रसाद ढुगेंल

अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन :अपाङ्गताको सवाललाई राष्टिय रुपमा सम्बोधन गर्नुपर्ने

 शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य शीर्षकमा गरिएको उक्त सम्मेलनको

लागुऔषध बिरुद्धको दिवस 2018 सम्पन्न, अभियान आन्दोलनकै रुपमा अगाडी बढ्ने - गृहमन्त्री

लागूऔषध बिरुद्धको अभियानलाई आन्दोलनकै रुपमा अगाडी बढाउनुपर्नेमा गृहमन्त्रीको जोड लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१ं८ गृहमन्त्रालय मुल समारोहले विभिन्न विद्यालय संघसस्था सरोकारवाला मिडियाकमीहरुको सहभागीतामा साप्ताहिक रुपमा सम्पन्न गरेको छ ।  कार्यक्रममा राष्ट्रिय

नेशनल पावर न्युज को पहिलो समाबेशी म्युजिक अवार्ड–२०१८ सम्पन्न फोटो फिचरसहित

काठमाडौं,  नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ आज सम्पन्न भएको छ । नेपाली भाषाबाहेकका विभिन्न ८ वटा भाषाहरुलाई उत्कृष्ट गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । बाँकी मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रोत्साहनको लागि सम्मान गरिएको हो ।   काठमाडौंको

नीलप्रसाद भण्डारीद्धारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तक विमोचन

वन तथा वातावरण मन्त्री  शक्ति बस्नेतले विश्व वातारण दिवस २०७५ को अवसरमा सामुदायिक वन अभियान्ता नीलप्रसाद भण्डारीद्वारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तकको  विमोचन  गरेका छन् ।  मन्त्री बस्नेतले वन संरक्षणमा सामुदायिक वनको अवधारणाले सफलता प्राप्त गर्दै आएको चर्चा गर्दै

हिमालयन बैंकका सिइओ अशोक राणाबाट युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना !

हिमालयन बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक शम्शेर राणले बैंक कर्मचारी युनियनको सम्पन्न निर्वाचनबाट नवनिर्वाचित नयाँ कार्यसमिति टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ । सिइओ राणाले बैंक र कर्मचारी सँगसँगै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । Together We Can भए मात्र बैंक र कर्मचारी दुबैको बृत्ति र विकास सम्भव भएको

हिमालयन बैंक कर्मचारीयुनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न,अध्यक्षमा गौतम भण्डारी निर्वाचित

हिमालयन बैंक कर्मचारी युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा  गौतम भण्डारी अध्यक्ष सहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा रबिन्द्र रञ्जित, महासचीवमा अच्युतराम केसी, सचीवमा सुवास भण्डारी, कोषाध्यक्षमा दीपक गौतम निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः

Sova Ghimire युवा गैसस महासंघ ललितपुरको अध्यक्षमा शोभा घिमिरे सर्वसम्मत

राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपाल ललितपुर जिल्ला समितिको अध्यक्षमा शोभा घिमिरे निर्बिरोध चयन हुनुभएको छ ।   युवा गैसस महासंघले ललितपुरको नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम कार्यक्रमका सभापति कमल नेपाल, प्रमुख अतिथि ललितपुर महानगरपालिकाको प्रशासकीय अधिकृत हरि दाहाल, विशेष अतिथि

ललितपुरमा युवा गैसस महासंघको नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम सम्पन्न 

राष्ट्रिय युवा गैर  गैरसरकारी संस्था महासंघ नेपालले ललितपुरमा  १ दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम सम्पन्न गरेको छ । आयोजित तालिम युवा लक्षित थियो । तालिममा युवा नेतृत्व रहेका संघ संस्था एवं सामाजिक क्षेत्रमा क्रियाशील ४० भन्दा बढी युवा तथा महिलाहरुको सहभागीता रहेको थियो ।    नेतृत्व

Nepal Tourism Promotion क्यानडामा हुने बहु सांस्कृतिक मेलामा नेपालको पर्यटन प्रवद्र्धन गर्दै पर्यटन बोर्ड

क्यानडामा हुन गई रहेको बहु सांस्कृतिक मेलाको लागी नेपाल प्रर्यटन बोर्डको भव्य तयारी । क्यानडामा हुने बहु सांस्कृतिक मेलामा नेपाललाई प्रतिनिधित्व गर्दै बिगत ३ बर्ष देखी नेपाल प्रर्यटन बोर्डले सो कार्यक्रममा भाग लिदै आएको छ र यो बर्ष पनि उक्त मेलालाई सफल बनाउनका लागी भव्य रुपमा तयारी गरी रहेको छ । नेपाल

कुल पोष्ट : 144