नागरिक पोष्ट News

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार

'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव' सम्पन्न, १ सय ५ जनालाई सम्मान

टहरी/ थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव' आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम बैंकलाई

काठमाडौं, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।  यसअघि प्राइम कमर्सियल र एनआइसी

साँंस्कृतिक महासंघका करिब २ दर्जन कलाकर्मी सम्मानित 

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्त्व अत्यधिक रहेको बताएका छन् । कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो

प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा हुने

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ ।  आयोजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले

नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन २०२३ सम्पन्न

काठमाडौं । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन मार्च १० र ११ २०२३ शुक्रवार र शनिवारका दिन निजगढ वारामा सम्पन्न भयो । सम्मेलनको उद्घाटनमा निजगढ नगरपालिका उपमेयर सोम माया थिङ ले सकारात्मक सोचका साथ अगाडि वढ्यौ भने सफलता र जिवन आशावादी भएर अगाडि वढ्छ भन्ने कुरालाई जोड दिएका थिए

मलेसियामा सेक्युरिटी गार्ड को लागि सुवर्ण अवसर !!!

रोजगारीको सुवर्ण अवसर !! रोजगारीको सुवर्ण अवसर  !!! मलेसियाको प्रतिष्ठित कम्पनी सोनी इ एम सि एम मा रोजगारी खुलेको छ ।  कम्पनीले नेपालबाट सेक्युरिटी गार्डको पदमा ५० भन्दा बढी कामदार माग गरेको छ । यसका लागि अंग्रेजी राम्रो बोल्न सक्ने १८ वर्षदेखि ३५ वर्षमुनिका नेपालीले आवेदन गर्न सक्नेछन् । प्रि अन्तरवार्ता

राष्ट्रिय  प्रेस क्लबको ३८ औं वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम २०७९ भव्यताका साथ सम्पन्न, २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई राष्ट्रिय नागरिक सम्मान प्रदान (फोटो फिचरसहित)

पूर्व उपराष्ट्रपति परमानन्द झा बाट विश्व शान्तिको कामना गर्दै १०८ द्धीप प्रज्ज्वलन  - सावित्री बस्नेत (सबु) काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल

तेस्रो ज्योति फिल्मस् अवार्ड कार्यक्रम सम्पन्न, ४७ विद्यामा अवार्ड प्रदान

काठमाडौं । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । चैत १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिहरुले कलाकारहरुलाई अवार्ड वितरण गरेका थिए । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता

वुद्धिजीवी परिषद्को सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने

काठमाडाैँ । नेपाल वुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशन यही चैत २० गतेबाट काठमाडौँमा सुरु हुँदैछ । सम्मेलनबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाका अनुसार महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट प्रतिनिधि काठमाडौँ आउन थालेका छन् । महाधिवेशनमा देशभरिका

कुल पोष्ट : 144