नागरिक पोष्ट News

र्याप स्टार्स ०.२' र कमेडिको भिडन्त 'को बन्छ महागफाडि' कार्यक्रमको घोषणा

काठमाडाैं, युवा पुस्तामाझ लोकप्रिय सांगितिक विधा र्याप संगीतको प्रतिस्पर्धा 'र्याप स्टार्स ०.२' आउने भएको छ। हाल 'र्याप स्टार्स' सिजन १ फाइनलको चरणमा रहिरहेको समयमा अर्को सिजनको घोषणा भएको हो । र्याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको आयोजक ग्रिन  मन्की फिल्मस्

मोडल रियासा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले कसे लगनगाँठो

काठमाडौं । हाँस्य टेलिसिरियलकी कलाकार एवं म्युजिक भिडियोकी लोकप्रिय मोडल रियासा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल आज वैवाहिक बन्धनमा बाधिएका छन् ।   केही वर्ष अघि देखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आज  वैशाख २० गते बुधवार विवाह भएको हो । भक्तपुरको दरबार रिसोर्टमा उनीहरुको वैवाहिक

वैशाख १५ गते नेपाली बक्स अफिसमा स्टार भर्सेस ब्राण्डको भिडन्त हुँदै

काठमाडौं । वैशाख १५ गते नेपाली बक्स अफिसमा स्टार भर्सेस ब्राण्डको भिडन्त हुँदैछ । यसबाहेक फिचर फिल्मभन्दा अलग जनराको स्वाद लिन चाहने दर्शकलाई पनि त्यो सुविधा उपलब्ध छ । यसर्थ यो मिति फिचर भर्सेस डकुमेन्ट्री पनि बन्नेछ । आगामी शुक्रबार ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘पासाङ स् इन द स्याडो अफ एभरेस्ट’

किन महिलाहरु कण्डम लगाएर सेक्स गर्न मन पराउँदैनन ?

काठमाडौं : शारिरीक सुखभो’ग एउटा यस्तो कुरा जुन सबैलाई आवश्यक हुन्छ तर कोही यसबारे कुरा गर्न आवश्यक ठान्दैनन्।आजको दिनमा यसका बारेमा समाजमा गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ। पछिल्लो समय नेपालमा विवाह भन्दा पहिले हुने सम्बन्धलाई सामान्य रुपमा लिने

म्युजिक भिडियोमा पल शाह र मिस पबि

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् । उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् । ‘थाहै भएन्’ गीतको

काठमाडाैंमा ‘जर्नी अफ फेसन शो’

काठमाडाैं। नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आयोजित १७औँ संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरुले तयार पारेका आ-आफ्ना डिजाइन प्रस्तुत गरेका थिए। तेत्तीस मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औँ ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना,

चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा

काठमाडौँ  ।  नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।  निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। ‘मेरो जीवनको केही

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्यान्ड टू‍र प्याकेज

काठमाडौँ  । अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन्। चलचित्र चलाउन आज भोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ। यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको

आशावादी स्वर बोकेको चलचित्र : द स्पोन्सर

- देवेन्द्र अर्याल ‘आँसु’ भुईमान्छेको कथाव्यथा समेटिएको द स्पोन्सर निफ महोत्सवमा प्रदर्शन भएको छ । जसमा कोशीका किनारमा माछा मारेर जीवन गुजारा गर्ने गरिबीले आक्रान्त एउटा गुडी समुदायको कथा जीवन्त रुपमा उनका छन् प्रणय लिम्बूले । यस कथाको मुख्य पात्र ९ वर्षकी कौशिकीको हो । जो अनाथ छे, ऊ आफ्नी हजुरआमा

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कूल खसेको ४६८ मतमध्ये निरौलाले २३५ मत प्राप्त गरेका थिए त्यसैगरी उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।  शनिबार काठमाडौँमा

कुल पोष्ट : 565