नागरिक पोष्ट News

गायक आनन्द कार्की अब नायक पनि (भिडियो सहित)

काठमाडौँ ।  लामो समयदेखि नेपाली गायन क्षेत्रमा विशेषगरि चलचित्र तथा आधुनिक गायनमा राज गर्न सफल गायक आनन्द कार्कीको नयाँ गीत गोधूलि साँझैमा बजारमा आएको छ । डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन रहेको छ ।   ५००० भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेका

इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ लोकार्पण

काठमाडौं। सय वर्षीया इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ बुधबार सार्वजनिक गरिएको छ। सय वर्षीया इन्द्रमाया पौड्यालको जीवन अनुभवमा आधारित पुस्तकको संयोजन भने शुभेच्छा विन्दुले गरेकी हुन्।यसअघि लेखिका अमृता लम्सालले पुस्तक आफ्नो ‘हजुरआमाको कथा’मा पौड्यालको बारेमा लेखेकी थिइन्। यसअघि लेखिका

‘ओभर द मुन’ को फस्टलुक सार्वजनिक

काठमाडौं  । युबी मिडिया इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘ओभर द मुन’को फस्टलुक सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको फिल्मको पोस्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ । फिल्ममा शुभेच्क्षा थापा, समीप निरौला,

‘त्रयम्’ नाटक शुक्रबारदेखि

काठमाडौँ  ।  तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ। नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ। दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन

मुम्बई  ।  प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। ५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए। यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए। स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म

‘नीरफूल’ को रिलिकल भिडियो सार्वजनिक

काठमाडौं–फिल्म ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको

लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ सम्पन्न, ६ विजेता घोषित

काठमाडौँ । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका

सबिनको प्रेमिका अनुलाई समर्पित गीत सार्वजनिक

अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गरेका छन् । सबिनको यो डेब्यू निर्देशन हो । गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको संगीत तथा विषम

सरोज पौडेलको फिल्म 'वेलकम टु हेम्जाकोट' ट्रेलर सार्वजनिक

काठमाडौं। सरोज पौडेलले निर्देशन गरेको फिल्म 'वेलकम टु हेम्जाकोट' को ट्रेलर सार्वजनिक भएको छ।  ओएसआर डिजिटल युट्युव च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो। सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी, अन्तरजातिय प्रेममा आउने उतारचढाव र बेरोजगारीले निम्त्याउने समस्यालाई देखाइएको छ। क्लोजअप

‘हुक्काः एन एब्सर्ड ड्रिम’ रिलिज हुँदै

आगामी जेठ १२ गतेबाट फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ रिलिज हुँदैछ । यो फिल्म नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । फिल्मलाई लिएर निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त छ । यसै सन्दर्भमा फिल्मको टिमले केही पत्रकारसँग कुराकानी गर्दै फिल्मबारे जानकारी दिएको छ । निर्देशक शम्भु थापाले

कुल पोष्ट : 565