नागरिक पोष्ट News

'तिमि छौ तिमि'मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम

ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले 'तिमि छौ तिमि' बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल,

क्यानाडामा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ हुने

लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिदैछन् । आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश

कलाकार सुरविर पण्डित र शारदा गिरी एउटै म्यूजिक भिडियोमा

काठमाडौँ ।  गायक तथा कलाकार सुजन शिवाकोटीको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यबसायी समेत रहेका गायक  शिवाकोटीकै   शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको छ । जसमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर

जोनसँग रोमान्टिक अवतारमा देखा परन् सुन्दरी समारिका

काठमाडौँ । गायिका समिक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।  इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर

सविर श्रेष्ठको “लैजाउ माया” म्युजिक भिडियो सार्वजानिक

चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा “लैजाउ माया” म्युजिक भिडियो हाईलाइट्स नेपालले सार्वजानिक गरेको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गितमा संगित सुवास भुषालको रहेको छ भने शब्द सन्दि डांगीको रहेकोछ । निर्देशक श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त रहेकोछ भने चाडैनै

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका सम्पूर्ण कलाकार टिम लगाएत अन्य संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको

फिल्म ‘नांगो गाउँ’ को अमेरीकामा सबैभन्दा बढी माग

काठमाडौं ।  आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नांगो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ ।  फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा

‘साहुकी छोरी’ भिडियो सार्वजनिक

गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो ।  विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म

प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको अभिनयमा ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन  गरेका हुन् । गीतमा  दिपा लामाको समेत  स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माझँमा

अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह

मुम्बई   । यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ। बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म खलनायकको भूमिकाबाट फ्यानको मनमा विशेष स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्। उनले कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । हाल

कुल पोष्ट : 565