नागरिक पोष्ट News

द भ्वाईस अफ नेपाल ४ बिजेता कोच राजु र करणको ‘धन्यवाद’ सार्वजनिक

काठमाडौ । चर्चित गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा

तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु

काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र

प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको  ‘‘ सकम्बरी माया गरिदेउ ’’   बोलको  गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको

गजल 'म त एउटा दिल दुखेको मान्छे' सार्वजनिक ( भिडियो )

साहित्यकार / सर्जक शेखर कोइरालाको नयाँ सांगीतिक कोसेली गजल  'म त एउटा दिल दुखेको मान्छे' सार्वजनिक भएको छ । लोकप्रिय गायक राज सिग्देलको स्वर र सगीत रहेको उक्त गजलमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । इजी इन्टरटेन्टमेन्ट ( EZZY  ENTERTAINMENT) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  'म त एउटा दिल दुखेको मान्छे'

गीत ‘तिमी बिना जीवन’ सार्वजनिक

काठमाडौं । सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ

पन्चेबाजाको नयाँ गीत 'मयालाई'मा  बिजय  र शरिष्मा

काठमाडौँ । गायिका प्रेमा पुर्जा र गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको पन्चेबाजाको नयाँ गीत 'मयालाई'को भिडियो सार्वजनिक गरिएको छ ।  म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र संगीतकार समेत रहेकी गायिका प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ । भिडियोमा

जेस्म प्रधानको को निर्देशनमा  ‘सर्ट टर्म मेमोरी लस’ बन्यो

काठमाडौँ। सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ काठमाडौँमा प्रिमियर शो गरिएको छ । यो सर्ट फिल्म गायक, सङ्गीतकार एवं एरेञ्जर जेम्स प्रधानको निर्देशनमा बनेको हो ।  एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न बताएका छन् ।  इन्टरनेटको माध्यमले

'अघि बढ्ने छु' बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको 'अघि बढ्ने छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। बार्सेलोना स्पेनको द एन्जल  साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो।  ‘रोसालिया' जस्ता विश्वका चर्चित कलाकारको

सुशीला पाठकको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ ।  गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा सन्जु मगरको कोरियोग्राफी,

गीतकार लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट

कुल पोष्ट : 565