नागरिक पोष्ट News

नेपाल आइडल विजेताका रंगीन योजना

  काठमाडौं : ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडल–२ ले गत शुक्रबार रवि ओडलाई टाइटल विजेताका रूपमा पायो। गत साउन २४ गतेदेखि सुरु भएको नेपाल आइडल पुस ६ गते सकिएको छ। पुरस्कारस्वरूप ओडले २२ लाख रुपैयाँको चेक, एउटा होन्डा डब्लूआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौता

सलमान खानको जन्मदिनमा आमाले मागिन् यस्तो उपहार

काठमाडौं ।  सलमान खान बिहिबार आफ्नो ५३ औँ जन्मदिन मनाएका छन् । यो विशेष अवसर सम्झनलायक बनाउन सलमानले आफ्नो पनवेल फार्म हाउसलाई रोजे । जहाँ सलमानले आफ्नो परिवार र मित्रहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । सलमानको जन्मदिन मनाएका केही विशेष तस्वीरहरू र भिडियोहरू सार्वनजिक भएका छन् । सो भिडियोमा सलमान भान्जा

बलिउड–२०१८ : क-कसले मारे इन्ट्री

मुम्बई : वर्षभरि बलिउडमा सयौं बन्छन् तर थोरै मात्रै स्टार हुन्छन्। धेरै फिल्ममा नयाँ अनुहार पनि देखिन्छन्। तर, चर्चामा तिनीहरू मात्रै आउँछन् जो ठूलो ब्यानर र स्टार परिवारसँग जोडिएका हुन्छन्। स्टारका छोराछोरीलाई फिल्म रिलिज हुनुअघि नै स्टार बनाइन्छ। बलिउडमा प्रवेश गरेका दुई अभिनेत्री जाह्नवी कपुर

कोमल ओली ःलभ परेर पनि “किस” गरेन, मेरो रारामा हनिमुन मनाउने सपना पनि अधुरै रह्यो

हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुईरतीन घन्टा हिँड्नुपर्थ्यो ।त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै

मिस नेपाल श्रृङ्खला खतिवडाले गरिन अचम्मको घोषणा, उपस्थित सबै चकित

काठमाडौ- मिस नेपाल श्रृङ्खला खतिवडाले आफुलाई फिल्मी क्षेत्रमा आउन नचाहेको बताएकी छन् । उनले यसमा आपफ्नो रुचि नभएको तथा आफुलाई अभिनय गर्न नआउनुका साथै क्यामेराको अगाडि उभिंदा खुशी नमिल्ने भएकोले फिल्ममा नआउने बताएकी छन् । यस्तैमा यस वर्षको मिस नेपाल हुँदै ‘मिस बर्ल्ड’को उत्कृष्ट बाह्र सम्म पुगेर

सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर

         मुक्तक ू सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर   नत्र कतै निदाई जाला मुटुको धड्कन ू ू पोख्न चाहन्छु आज म    मेरा मनका सारा ब्यथा वेदना   किनँ बन्छ्यौ यति निष्ठुरी    कम से कम सुनिदेउ मेरा मनका केही कुरा ू ू खोलाझैं बगेको जीवनलाई बाँध्ने कोसिस नगर   नत्र अड्किएला अन्य जीवनका वेगहरु

‘ब्रेक अप’ पछि नेहाले सुटिङस्थलमा आफूलाई सम्हाल्न नसकेपछि…

एजेन्सी । बलिउडका चर्चित जोडि मध्येका एक हुन् गायिका नेहा कक्कार र हिमान्श कोह्ली । दुईबीचको उमेर ग्यापले पनि यी दुई चर्चामा छन् । ‘इण्डियन आइडल’ मा निर्णयक रहेकी नेहाले एक प्रतियोगीले गीत गाउँदा आफूलाई सम्हाल्न सकिनन् । खबर अनुसार नेहा र हिमान्शको सम्बन्ध राम्रो छ्रैन । उनीहरू दुवैले सामाजिक सञ्जाल

मिस वर्ल्डको शीर्ष १२ मा पुगेर राेकियाे शृङ्खलाकाे यात्रा

मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् ।चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् । खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।  योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् । मिस

टुँडिखेलमा स्वस्तिमा नाच्ने, सुगमले गाउने

  मंसिर १६, २०७५ काठमाडौं- मंसिर २२ गते अर्थात आउँदो शनिबार काठमाडौ टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा २ दर्जन बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको

शृंखलाले भनिन्, ‘नआत्तिनुहोला नेपाल, अझै पनि १७ सिट खाली छन्’ भरोसा मर्न दिन्नँ….

चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजय भएकी छिन् । हेड टु हेड च्यालेन्जमा विजयी भएसँगै सिंगापुरकी प्रतियोगी शीर्ष ३० मा पुगेकी छिन् । यससँगै, श्रृङ्खलालाई शीर्ष ३० मा पुर्याउने नेपालीको चाहना अपूरो

कुल पोष्ट : 565