नागरिक पोष्ट News

सुन्दरी दिवान्सीसँग रोमान्टिक अवतारमा दुर्गेश

काठमाडौँ । गायिका जया छन्त्याल पुनले  ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पुनलाई गायक नविन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा  प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित

गायिका रचना रिमालको‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक

काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन  प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत  ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर  आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई

कलङ्की महोत्सवमा सनिवार ज्योति मगर र दुर्गेश थापा आउदै

काठमाडौ । काठमाडौको कलङ्किमा संचालित प्रथम कलङ्की महोत्सव देशबासिकै साझा महोत्सवको थलो बन्न थालेकोछ। खासगरि केन्द्रिय राजधानी आउने र जाने नाका भएकोले  महोत्सव अबलोकन गर्नेको भिड दिन प्रतिदिन थपिदै जान थालेकोछ।असार ८ गतेदेखि असार ३० गतेसम्म सन्चालन हुने मेलामा दैनिक चर्चित कलाकार आइरहेकाछ्न।दर्जनौ

'केही त बोली देउन'मा मोबिन र सुनिताको रोमान्स ( भिडियो )

काठमाडौं –  अमेरिकामा बसेर फिल्म निर्माण सम्बन्धि अध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको 'केही त बोली देउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको  यस गीतलाई शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्।  गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको

चलचित्र ‘गुराँस’ को वल्र्ड प्रिमियर शो चेक रिपब्लिकमा हुने

काठमाडौँ  चलचित्र ‘गुराँस’ को वल्र्ड प्रिमियर शो चेक रिपब्लिकको दि कार्लाेभी भारी  इन्टरनेसनल फिल्म फेस्टिभलमा हुँदैछ ।  यो चलचित्रको प्रिमियर शो मा भाग लिन अभिनेत्री मेनुका प्रधान पनि सहभागी हुने भएकी छिन्् ।मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो । उनले फेस्टिभलमा

‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन आर्नभ, निभिका र सायरा थाइल्याण्ड उडे 

काठमाडौँ । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगीत सोमबार थाइल्याण्ड

सरोज खनालको निर्देशनमा पारिवारिक कथामा ‘बगान’

काठमाडौँ । नेपाली चलचित्र ‘बगान’ असार २९ मा प्रदर्शन हुँदैछ । यो केही समयको अन्तरालमा पूर्ण पारिवारिक चलचित्र बनेको छ । अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बनेका छन् । डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउने

बविना भट्टराईको स्वर संगितमा “तिमी नमर्नु है” गीत सार्वजनीक

काठमाडौ । बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज÷मिक्सिङ÷मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत

मोडल कविता न्यौपाने र नवकलाकार अमर प्रतापको वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक

डिनेस्ट ईन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ। सार्वजनिक सिरिजलाई निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन। ओ.एस.आर डिजिटल युटउब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो। सिरिजको नामबाट  नै सिरिज

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

‘काठमाडौँ  । ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस

कुल पोष्ट : 565