नागरिक पोष्ट News

रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका छन्

मनोवादको शब्द संगीत तथा स्वरमा यो बादल यो बर्षा सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका छन्। गीतको एरेन्ज भने सुमित बिस्वकर्माको एरेन्ज सुन्न सकिन्छ। एमएचआर सुरजले निर्माण गरेको गीतको म्युजिक भिडीयोलाइ निसान कस्यपले निर्देशन गरेका हुन्। म्युजिक भिडीयोमा

सुष्मा कार्कीले ३२ वर्षकी श्वेता खड्कालाई आन्टी र दिदी भनेपछि…. (भिडियो हेर्नुस्)

काठमाडौ । नेपालकी अभिनेत्री सुष्मा कार्की फेरी एक पटक ट्रोल बनेकी छन् । अर्की अभिनेत्री श्वेता खड्कासंग उनको विवाद सुरु भएपछि उनले दिएको एक अन्तरवार्ताका कारण फेरी ट्रोल बनेकी हुन् । उनले श्वेता खड्कालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् । श्वेता आफु भन्दै धेरै सिनियर भन्दै श्री कृष्ण श्रेष्ठलाई अंकल

बलीउडका सुपर स्टार शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित पठानको शुटिङ

मुम्बई । यतिबेला बलीउडका सुपर स्टार शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित पठानको शुटिङ चलिरहेको छ । पछिल्लो केहि दिनदेखि चर्चामा रहेको पठान फिल्मको सेटमा शूटिङको क्रममा झगडा परेको खबर बाहिरिएको छ । झगडाको क्रममा एक जना असिस्टेन्ट डायरेक्टरले निर्देशक सिद्धार्थ आनन्दलाई हात लगाएका छन् । बलिउड

मोडेल काइली बाथरुमको धारा ट्रोल (भिडियो)

अमेरिकाकी चर्चित मोडेल, व्यापारी तथा मिडिया पर्सनालिटी काइली जेनर चर्चामा आइरहने महिला हुन्। पछिल्लो समय उनको बाथरुमको धाराको विषय चर्चामा आएको छ। फोर्ब्सका अनुसार काइलीसँग ९०० मिलियन अमेरिकी डलर सम्पत्ति छ। यद्यपी हालै उनले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा आफ्नो बाथरुमको भिडियो तथा तस्बिर सार्वजनिक

१२ औँ  राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०२० सम्पन्न

१२ औँ  राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०२०  एक बिशेष कार्यक्रम पोखरामा सम्पन्न भयो । विभिन्न ६५ बिधामा कलाकार, पत्रकार, सामाजिक अभियन्ता, आजिवन सदस्यहरू सम्मान गरियो थियो भने प्रमुख अतिथि प्रदेश(४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङ, बिशिस्ट अतिथि नायक तथा निर्माता भुबन केसी, दिपाश्री निरौला,,

गीत संगीत र म्युजिक भिडियोबाट नेपाललाई अर्को गिनिज अफ वल्र्ड रेकर्ड प्राप्त

गीत संगीत र म्युजिक भिडियोबाट नेपाललाई अर्को गिनिज अफ वल्र्ड रेकर्ड प्राप्त भएको छ । म्युजिक भडियो हाम्रो साझा हिमाललाई सोलुुको गोक्यो हिमालमा छायाँकन गरेर अहिलेसम्मकै संसारको अग्लो स्थानमा म्युजिक भिडियो तयार गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण

नगरकोटको उत्कृष्ट होटल क्लब हिमालयन सांगितिक कार्यक्रम आयोजना

काठमाडौं, १६ पुस । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालयन गरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ मा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश

श्रीदेवीको दुबईमा मृत्यु अघि यति धेरै सर्जरी भएको बल्ल खुलासा !

काठमाडौं । गत २४ फेब्रुअरी, २०१८ मा यो संसार छोडेर गएकी एक चर्चित अभिनेत्रीको मृत्युलाई लिएर गम्भीर खुलासा भएको छ । बलिउडकी सदाबहार नायिका श्रीदेवीको दुबईमा मृत्यु भएको थियो । ५४ वर्षको उमेरमा उनले यो संसार छोडेर गएकी थिइन् । श्रीदेवी पारिवारिक विवाहमा भाग लिनका लागि दुबई गएकी थिइन् । ५४ वर्षको उमेरमा

यस वर्षको मिस युनिभर्स नेपालको उपाधि २४ वर्षीया अन्सिका शर्मालाई

काठमाण्डौ । यस वर्षको मिस युनिभर्स नेपालको उपाधि २४ वर्षीया अन्सिका शर्माले जितेकी छन् । प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन् । दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्। टप फाइभमा न्यान्सी खड्का पनि परेकी थिइन् । राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा

चर्चित गायक सरोज लामिछाने र सुमित्रा भट्राईको स्वरमा रहेको सिन्दुर  बोलको गीत सार्वजनिक

काठमाडौ । चर्चित गायक सरोज लामिछाने र सुमित्रा भट्राईको स्वरमा रहेको सिन्दुर  बोलको गीत सार्वजनिक भयको छ। सार्वजनिक भयको केही समयमानै दर्शकहरुको माया पाउन सफल भएको यो गितको निर्देशन शेर साउथले गरेका छन भने भिडियोमा सृजन पण्डित, सुमित्रा भट्राई ,शेर साउथ र प्रशंसाा परीले अभिनय गरेका छन । यो गित केटा र

कुल पोष्ट : 565